एभरेष्ट बैैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।...
अभियान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एभिवाइएएन’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको...
सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत २ लाख ५० हजार रुपैंया रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले बार्षिक १८ हजार ३ सय ६८ रुपैया बुझाउने गरि सिनियर...
नेप्सेद्धारा एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ । बैंकले जारी गरेको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर असोज १३ गते पाँचौ तथा अन्तिम पटक...
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा
काठमाण्डौं । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल...
इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्ने पाेखरेले जिते एक लाख उपहार, तीन महिनामा चार अर्ब बढि बीमा शुल्क भुक्तानी
काठमाडाै । ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने बीमित पाेखरेलले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् । ईसेवाले सञ्चालन गरेकाे ‘इसेवा लखपति याेजना’मा सहभागी भई बीमा शुल्क भुकतानी गरेका अनुपम पाेख्रेललाई इसेवाका सिइओ सुवास सापकाेटाले एक लाख रूपैयाँकाे चेक हस्तान्तरण...
सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्रीमा
काठमाण्डौं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले यो...
सुदूरश्चिम प्रदेशमा बीमाको दायरा वृद्धि गर्न प्रदेश सरकारको साथको आवश्यक छः अर्थमन्त्री शर्मा
काठमाडौं । बीमाको पहुँचको दुष्टिकोणले हेर्ने हो भने सुदूरश्चिम प्रदेशमा अत्यन्त न्यून पहुँचमा रहेको छ। यस क्षेत्रमा बीमाको पहुँच बढाउन प्रदेश सरकार र बीमा समितिको सशक्त भूमिका आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बीमा समितिको धागढीमा स्थापना गरिएको...
निफ्राको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित ४।२१०५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति...
अर्थमन्त्री शर्माबाट बीमा समितिको धनगढीस्थित प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)
काठमाडौं । बीमा समितिको धागढीमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा बीमा समितको सुदुपिश्चम प्रदेश कार्यालय आज उद्घाटन गरिएको हो । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको...
शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा दाबीमा बीमितको गुनासो
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको धादिङ शाखा कार्यालयको आयोजना गरिएको कार्यक्रममा धादिङ जिल्ला पशुसेवा कार्यालयका प्रमुख सदिप...
हिमालयन क्यापिटलको पाँचौ साधारण सभा कात्तिक १ गते बस्ने
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते मंगलबार बसेको संचालक समितिको बैठकले सभा कात्तिक १ गते कम्पनीको रजिष्टार्ड कार्यालय त्रिदेवी मार्ग, ठमेल, वडा नं. २७ काठमाडौंमा ११ बजे बस्ने...
डलरको भाउ हाल सम्मकै उच्च
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९...
राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, कुन खातामा कति?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले असोज १ गते लागू हुनेगरी भदौ ३१ गते बढाएर नयाँ ब्याजदर प्रकाशन गरेको थियो । बैंकहरुले प्रकाशन गरेको ब्याजदरमा राष्ट्र बैंकले तोकेभन्दा बढी भएको भन्दै...
समीट लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा संस्थाले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज बस्दै, मर्जर प्रस्ताव पारित हुने
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछन् । आँधिखोला लघुवित्तको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा आज (असोज...
अजोड इन्स्योरेन्सले प्राइस कटिङ, कमिशन, उपहार र खर्च व्यवस्थापनमार्फत बीमा शुल्क फिर्ता
काठमाडौं । तुलनात्मक रुपमा नयाँ निर्जीवन बीमा कम्पनीहरु मध्येमा आफूलाई राम्रो उत्कृष्ट दावी गर्ने अजोड इन्स्योरेन्स कम्पनीले प्राइस कटिङ गर्दै बीमा संकलन गरेर अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरुलाई दुःख र हैरानी दिएको गुनासो सुनिन थालेको छ । नयाँ कम्पनीमध्येमा आफूलाई...
ग्रीनहिल सिटीलाई ७ दिनभित्र जवाफ दिन सेन्चुरी बैंकको पत्र, बैंकिङ कसुरमा मुद्दा चलाउन बाटो खुल्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सेन्चुरी बैंकले घरजग्गाको व्यवसाय गर्दै आएको ग्रीनहिल हाउजिङलाई ऋणीसँग र बैंकसँग रकम लिई धितोबन्धक दिन बाँकी रहेको घरजग्गा ७ दिनभित्र नामसारी गर्न वा नगर्नुपर्ने कुनै कारण भए...
राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार, सुझाव मागियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदामा सुझाव दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार भएको भन्दै बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१)...
एनसीसी बैंक र फोन पेबीच क्यासब्याक सम्झौता, क्यूआरबाट भुक्तानी विभिन्न सुविधा पाईने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी...



















