नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित

काठमाडौँ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट...


सिटिजन्स इन्टरनेसनल बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, कति दिँदैछ नगद लाभांश ?

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंक आर्थिक वर्ष २०७८र७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकको सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने...


भीमफेदी बस दुर्घटनामा ७ जनाको मृत्यु

काडमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा आज बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना भएको हो । ६ जनाको दुर्घटनास्थलमै र...


सम विकास केन्द्र डोटीद्धारा के.आई.सिहं गाउँपालिकाको लस्कर गाँउमा ११६ वटा बाख्रा वितरण

काठमाडौं । सम विकास नेपाल केन्द्र (इडिसी) नेपाल डोटीले बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आज एक कार्यक्रम आयोजना गरी डोटीको के आई सिँह गाउँपालिका वडा नम्बर ४ स्थित वायलको लस्कर गाँउका २९ घरधुुरीलाई बाख्रा वितरण गरेको...


लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले अवरोध पुर्याउँदा तामाकोशी–काठमाडौैं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकेको छैन । स्थानीयले ३ वर्षदेखि सबस्टेशन निर्माणमा अवरोध पुर्याइरहेका छन् । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय...


अग्नि ग्रुपद्धारा नाडा विद्युतीय सवारीसाधन अटो एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक

काठमाडौं । काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इजर्नीले यस पटकको नाडा इभि एक्स्पो २०२२ मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ । ट्रीयो...


बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौं । बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपतिले विधेयकलाई लालमोहर लगाए पछि ऐन बन्नेछ । एने बनेपछि बीमा प्राधिकरणमा रुपमा रुपान्तरण हुनेछ । बीमा विधेयकका ऐन संशोधन गरि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति...


सन नेपाल लाईफको गुल्मी शाखाले सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेर मनायो पाँचौ वार्षिकोत्सव

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिकोत्सवको आयोजनामा गुल्मी सदरमुकाम तम्घासमा असंरक्षित सडक बालबालिकालाई व्यबस्थापन गरिएको छ । बजारमा डुलीडुली हिड्ने र बजारमा व्यक्तिहरुसँग पैसा माग्दै हिड्ने करिब १८ जना बालबालिकालाई जिल्लाको महेन्द्र मा वि मा व्यबस्थापन...


नेप्सेमा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । फण्डले २२ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो । आज शेयरबजारमा बन्द हुनुभन्दा कायम १२ रुपैयाँ ३९ पैसाका...


सन नेपाल लाइफ दाङ शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दाङ शाखाले पाँचौ वर्ष पुरा गरी छैंठौं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्वस कार्यक्रम सम्पन्न गरेको छ । शाखाले सो अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा दाङ शाखाका अभिकर्ताहरुले रक्तदान गरेका...


सन नेपाल लाइफ पाँच वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश, जीवन बीमाको दीगो विकास र सरल सेवा दिने प्रतिवद्धता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले पांचौ वर्ष सफलतापूर्वक पार गर्दै छैठौं वर्षमा प्रवेश गरेको हो । कम्पनीले छैठौं औ...


ब्याजको लोभमा बैंकमा मात्रै पैसा थुपार्ने काम नगरौं, उत्पादनमूलक क्षेत्रमा जोड दिऔंं: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरलाई लिएर बैंकमा मात्रै पैसा डिपोजिट गरेर अर्थतन्त्र चलायमान नहुने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नाडा इभि अटो एक्स्पोको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने,...


उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, करोडमा झर्यो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन शेयरबजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो ।...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज ९।८३ अंकले घटेर १८३७।४९ को विन्दुमा कायम भएको छ । आज प्रभु बैंकको डिभेन्चरमा र गरिमा डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, सेञ्चुरी डिभेन्चरको ५।८६, बिन्द्याबासिनी हाईड्रोपावरको ५।२६...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लाग्दा आज ५३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ ।हिजो सर्किट लेभलमा कारोबार भएको समलिङ पावरको शेयरमा आज पनि सर्किट लागेको छ। कम्पनीको शेयर ९। ९८ प्रतिशतले बढेको छ । त्यस्तै,...


नबिल बैंकसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज फेरी ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा जम्मा ६५ करोडको मात्रै कारोबार...


सिटिजन लाइफको बिजनेस सम्मेलन सम्पन्न

काठमाडौं । सिटिजन लाइफको बिजनेस स्टाटीजी सम्मेलन सम्पन्न भएको छ। दुई दिने कार्यक्रम चितवनमा सम्पन्न भएको हो । कम्पनीको प्रमुख अतिथि एवं सिईओ पोषक पौडेलको उपस्थितीमा कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्टहरुलाई पुरस्कार समेत प्रदान गरिएको...


नाडा इभि एक्स्पो २०२२ आजदेखि सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले आज (असोज ६ गते)देखि ‘नाडा इभि एक्स्पो २०२२’ संचालन गरेको छ । आज प्रदर्शनी हल, भृकृटिमण्डप काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त नाडा इभि एक्स्पो २०२२ को उद्धाटन गरेको हो । कार्यक्रममा...


आइएमई लाइफ इन्स्योरेन्सको राईजिङ स्टार अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी ,कर्णाली तथा सुदुर पश्चिम प्रदेशको आयोजनामा राईजिङ स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यक्तिगत कोडमा तोकेको प्रीमियम संकलन गरि उत्कृष्ट एजेन्सीले उक्त कार्यक्रममा सहभागिता जनाउने गर्दछन । उक्त राईजिङ...


मेगा बैंकद्धारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी रुपमा एकमहिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।   यो अभियानअन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६...