प्राइम लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले विभिन्न मितिमा बीमा गराई मिति २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मिति २०७९ असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म पुनर्जागरण गर्दा...
बीमा समितिद्धारा तीनवटा प्रदेशमा कार्यालय संचालन गर्न घरभाडा आह्वान
काठमाडौं । बीमा समितिले थप तीनवटा प्रदेशमा कार्यालयका लागि घरभाडा आह्वान गरेको छ । समितिले प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा प्रादेशिक कार्यालय संचालनको लागी भवन बहालमा लिन आह्वान गरेको छ। समितिले हिजो एक...
मनाङ्गको चामेमा सिद्धार्थ इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कृषि ज्ञान केन्द्र चामे मनाङ्गको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा कृषि तथा पशुपन्छी बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम मनाङ्गको चामेमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मनाङ्ग जिल्लाको तीनवटा गाउँपालिकाबाट ४४ जना कृषकहरुको सहभागिता रहेको...
नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापनमा ‘सन्तुलित लगानी, उच्च आम्दानी’
काठमाण्डौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले मिश्रित लगानी व्यवस्थापन अन्तर्गत सन्तुलित लगानी, उच्च आम्दानी भन्ने कुरालाई मध्यनजर गर्दै लगानी गर्न आग्रह गरेको छ । संस्थाले यही २०७९ भाद्र महिना देखि लागु हुने गरी शेयर बजारमा प्रवेश गर्न चाहना तर...
सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि–अलटमेन्ट भोलि हुँदै, बाँडफाँड अर्को साता
काठमाडौं । सिक्लेस हाइड्रोपावरले निष्काशन गरेको आईपिओ प्रि – अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीले भोलि प्रि अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको बीमापोष्टलाई जानकारी दिएको छ। कम्पनीको बिक्रि प्रबन्धकका अनुसार बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे...
आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४।७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
काठमाडौं । आर्थिक वर्ष २०७९(८० मा नेपालको आर्थिक वृद्धिदर ४।७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबीले गत अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत...
गरिमा विकास बैंकमा रोजगारीको अवसर
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी अभाव रहेको जनाएको हो । संस्थाले केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर १ जना र सुपरभाईजर, सिनिएर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरुको लागि...
नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल फेरि खरिद गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल फेरि खरिद गर्ने भएको छ । बैंबैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने...
सानिमा इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ...
कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केन्द्रिय कार्यालय अन्र्तगत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर),...
युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न (फोटो फिचर सहित)
काठमाडौं । युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न भएको छ। पोखरामा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षको समिक्षा गर्दै नयाँ आर्थिक बर्षको...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...
दुई बर्षदेखि रोकिएको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ।यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ६७ पैसामा र विक्रीदर १२८ रुपैयाँ २७ पैसामा...
ई–सेवाले खुलायो रोजगारको अवसर
काठमााडौं । डिजिटल भुक्तानी माध्यम ई–सेवाले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इसेवाले जनकपुरका लाग शाखा प्रबन्धक एकजना, प्रोग्राम अफिसर जनकपुर र बुटवलका लागि र डिस्ट्रिक को–अर्डिनेटरमा...
सनराइज म्युचुअल फण्डद्धारा इकाईधनीको खातामा लाभांश जम्मा
काठमाडौं । सनराइज म्युचुअल फण्डले आफ्ना इकाईधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । फण्डले गत वर्षको मुनाफाबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो...
२५% लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १९ गते बसेको संचालक समितिकोा बैठकले सभा असोज २८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...
लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन
काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् । घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै...
दुर्गम बस्तीसम्म बीमा सम्बन्धी जनचेतना फैलाउदै मधेश प्रदेश बीमा समिति
काठमाडौं ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भारतिय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका...
गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरणबारे १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे ९ गते छलफल हुने
काठमाडौं । सर्वोच्च अदालतले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी गरेको छ । बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स...




















