दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै, अनलाइनबाट पनि बुकिङ गर्न सकिने

काठमाडौं । दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दैछ ।भदौ २२ गते यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्णय गरेको थियो...


पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात

काठमाडौं । स्वागलाई उचाइमा पु¥याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन ‘मोर फिज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ ।...


यसपाली दशैंको टिकाको साइत बिहान ११ः५१ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यसपालीको दशैंको टिकाको साइत निकालेको छ । समितिका अनुसार साइत असोज १९ गते बुधबार ११ः५१ बजे उत्तम रहेको छ । असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारत आयल कर्पोरेशन (आइओसी)ले नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको...


आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान बाल तथा महिला अस्पताल...


बीमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाले स्वीकृत गरेको बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले पारित गरेको छ ।आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी उर्जामन्त्री पम्फा भुसालले पेश गरेको बीमा विधेयक २०७५ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो...


लाभांश घोषणा गरेका तीन जीवन बीमा कम्पनीको यस्तो छ लाभांश इतिहास, कुनले कति दिए ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...


वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित

काठमाडौं । वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित भएको छ । सेप्टेम्बर १४ मा पेनाङ, मलेसियामा आयोजित वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ मा रहेको थुप्रै क्याटागोरी मध्ये खल्ती ले ‘डिजिटल अपर्चुनिटी,...


सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौंबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल...


बीमा समितिको सुदुरपश्चिम प्रदेशद्वारा लालझाडी गाउँपालिका कंचनपुरमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समिति सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीबाट कंचनपुर जिल्लाको लालझाडी गाँउपालिकामा शुक्रबारको दिन स्थानिय तह सँग बीमा समिति बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बीमा समितिको सुदुर पश्चिम प्रदेश...


राष्ट्रिय सभाबाट बीमा विधेयक संसोधन सहित पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ संसोधन सहित पारित भएको छ । राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक...


अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने, शुक्रबार नहुने

काठमाडौं । अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने भएको छ। बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको...


मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ ब्याजदर सार्बजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खाताअन्र्तगत न्युनतम न्युनतम ७.१३ प्रतिशत र अधिकतम...


नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक परिवर्तन, राष्ट्रिय बीमा कम्पनीका मोहन तिम्सिना हटे

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव र संचालक समितिको प्रतिनिधि परिवर्तन भएको छ । यसअघि कम्पनी सचिवमा रहेका भूपेन्द्र बहादुर शाहिले सो पदमा रही कार्य गर्न असमर्थ जनाएकोमा कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले उनको...


दोहोरो अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा कारोबार ९० करोडमा सीमित

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघको बसेको कार्यसमितिको बैठकले बैंकहरुले नेपाल राष्ट्र बैंकको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १४।१० अंकले घटेर १९१० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै मिर्मिरे माइक्रोफाइनान्सको ५।५९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ । त्यस्तै,...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत ह्वात्तै घटेको छ ।...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १४ अंकले ओरालो लाग्दा आज ३८ कम्पनीका शेयरधनीले कमाएका छन् । नबिल ब्यालेनस फण्ड २ का ईकाईधनील सर्वाधिक कमाएका छन् । फण्डका शेयरधनीले ७। ८७ प्रतिशतका दरले कमाएका छन् । बुद्धभूमि नेपाल, अपर हावाखोला, एलआईसी नेपाल,...


प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दती खातामा १४.१३% सम्म ब्याजदर पाइने, अन्य खातामा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर आज प्रकाशन गरेको हो । नेपाल बैंकर्स संघको बिहिबार बसेको कार्यसमितिको बैठकअनुसार बैंकहरुले राष्ट्र बैंकको अधिनमा रही आफुखुशी ब्याजदर...


जन्मदिनको अवसरमा सिटिजन लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ...