सरकारले एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने

काठमाडौ । एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने भएकोछ । बीमा क्षेत्रमा थप जागरुत ल्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।


लघुवित्त तथा सहकारी संस्थाको नियमन थप प्रभावकारी बनाइने

काठमाडौं । सरकारले लघुवित्त तथा सहकारी संस्थाहरुको नियमन र सञ्चालन थप प्रभावकारी बनााउने घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।


सरकारले सहलुयीत कर्जामा छुट दिने

सरकारले सहलुयीत कर्जामा छुट दिने भएकोछ । १३ अर्ब रुपैयाँ सहलुयीत कर्जामा छुटाएको जनाएको छ । सरकारले यस्तो व्यवस्था गरेको बजेटमार्फत यस्तो बताएको छ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजना गरेको अर्थमन्त्री जनादर्न शमाले बजेटमा उल्लेख भएको बताएका छन् र। आइतबार अर्थमन्त्री जनार्दन शर्माले...


जनतालाई बचत गर्न सिकाइने, भ्रष्टाचारको विरोध गर्न उत्प्रेरित गरिने

काठमाडौं । सरकारले नागरिकलाई सभ्य र सुसंस्कृति बनाउन जनतालाई बचत गर्न सिकाउने घोषणा गरेकोछ । सरकारले आर्थिक समृद्धिका लागि जनतालाई बचत गर्न सिकाउने भएको हो । त्यस्तै सरकारले भ्रष्टाचारको विरोध गर्न उत्प्रेरित गर्ने घोषणा गरेको छ ।


शैक्षिक गुणस्तर कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम आगामी आर्थिक वर्षमा १ हजार २०० सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधार सहितको विद्यालयत भवन निर्माण गरिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आगामी आवको बजेट घोषणा गर्दै यस्तो बतएका हुन् ।...


पत्रिकाले पाउने सुविधा बढेन, अनलाईनले पनि सुविधा पाउने

काठमाडौं । सरकारले पत्रपत्रिकाले पाउने लोककल्याणकारी विज्ञापनको रकम बृद्धि नगरी जारी राख्ने निर्णय गरेकोछ । साथै अनलाईन सञ्चार माध्यमहरुले समेत लोककल्याणकारी विज्ञापन प्रदान गरिने घोषणा गरेकोछ । गत वर्ष नै यस्तो घोषणा गरेको भएपनि कार्यान्वयना आउन सकेन ।


सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराइने

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ। अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।


सरकारी विद्यालयका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिने

काठमाडौं । सरकारकाले शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका सबै विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने भएको छ । आज संसदमा आगामी आव २०७९।०८० को बजेट घोषणामा अर्थमन्त्री जनार्दश शर्माले यस्तो बताएका हुन् । रक्तसंचार सेवालाई व्यस्थित र...


पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गरिने

काठमाडौं । सरकारले पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गर्ने भएको छ। अर्थमन्त्री जर्नादन शर्माले पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गर्ने बजेटमा उल्लेख भएको जनाएको छ।


२५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने

काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य मार्फत सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने बताएका हुन् ।...


अब खेलाडी तथा प्रशिक्षकको पनि बीमा हुने

काठमाडौं । अब खेलाडी तथा प्रशिक्षकको बीमा हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत स्वास्थ्य बीमा गराउने व्यवस्था उल्लेख भएको बताएका छन् ।


सरकारले क्यान्सर र मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार दिने, १ अर्ब ५० करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थाहरुबाट ५८ प्रकारको औषधी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । आज संसदमा अर्थमन्त्री शर्माले आगामी आवको बजेट घोषणामा यस्तो बताएका हुन् । मृगौला प्रत्यारोपण गरी डाइलोसिस गराइरहेका, सबै किसिमका क्यान्सर निधान भएका व्यक्तिहरु...


स्थानीय तहमार्फत एक घर एक विद्युतीय चुलो अनुदान दिने

काठमाडौं । सरकारले स्थानीय तहमार्फत एक घर एक विद्युतीय चुलो अनुदान दिने भएको छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा एक परिवारलाई एक विद्युतिय चुलो अनुदान अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।


काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा

काठमाडौं । सरकारले बजेटमाफत काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत काठमाडौं–चित्लाङ–चितवनको यात्रा एक घण्टामा पुग्ने गरी द्रूतमार्फत (फास्ट ट्रयाक) निर्माण गरिने जनाए । साथै सरकारले चितवनबाट बुटवलसम्मको सडक यात्रालाई अझै छोटो बनाइने...


ज्येष्ठ नागरिकका लागि पार्क बनाईने

काठमडौं । सरकारले ज्येष्ठ नागरिक पार्क बनाउन बजेट छुट्याएको छ । ज्येष्ठ नागरिकको मिलनको लागि ज्येष्ठ नागरिक पार्क बनाउने व्यवस्था बजेटमा उल्लेख रहेको छ।


६८ बर्षमै बृद्धाभत्ता पाइने, सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) अब ६८ वर्षमै उपलब्ध गराउने निर्णय गरेको छ । साथै सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ ।   सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब...


वैदेशिक रोजगारमा जानेहरुका लागि माग अनुसारको तालिम दिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि गन्तव्य मुलुकको मागअनुसारको तालिम प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले आज संसदमा आगामी आवको बजेट घोषणामा यस्तो बताएका हुन् । साथै वैदेशिक रोजगारीको नयाँ गन्तव्यमुलुकहरुको पहिचान गरी विद्यमान श्रम सम्झौताको...


सर्वोच्च अदालतको फैसलाविरुद्ध संसदको बजेटमा पर्यो निजगढ विमानस्थल

काठमाडौं । सर्वोच्च अदालतको मानहानी हुने गरी सरकारले संसदमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने गरी बजेट प्रस्तुत गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अझै अघि बढाउने घोषणा गरेका छन् ।...


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन गर्ने भएको छ । सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि पनि उल्लेख्य बजेट छुट्याएको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन...