एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै
काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ...
युनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा असोज ५ गतदेखि ७ गतेसम्म सञ्चालन हुने भएको हो । कम्पनीले सो बीमा अभिकर्ता तालिम...
राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ। मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष...
एनएलजी इन्स्योरेन्स र इ–बीमाबीच अनलाइनबाट बीमा खरिद गर्ने सम्झौता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक बीमाबीच अनलाइनबाट नै इ(बीमा खरिद गर्न सक्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । उक्त सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक...
नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकमा अनिता रायमाझी टण्डन नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालकका रुपमा अनिता रायमाझी टण्डनलाई नियुक्त गरेको छ । कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा चयन गरी आगामी भदौ ३० गते हुने सातौ वार्षिक साधारण...
मर्जरको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सले कति पायो रेटिङ ?
काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुष्टी गरेको छ। मर्जरको प्रकृयमा रहेको महालक्ष्मी लाइफसँग मर्जरको चरणमा छ । इक्रा नेपालले ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशक गर्न कम्पनीले उक्त रेटिङ...
५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५...
कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी सिशिर मिश्रले आफ्नो नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो...
धौलागिरी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओ पहिलो कारोबारका लागि...
एनएमबि क्यापिटलद्धारा दुई म्युचुअल फण्डको लाभांश सम्बन्धित इकाईधनीको खातामा जम्मा
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यी दुई फण्डरुले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशतका दरले योजनाको प्रतिफल (नगद लाभांश) सम्बन्धित इकाईधनीहरुको...
सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, ६५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केहि शेयरधनीको नाममा रहेको १३ हजार ७ सय १५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । सो शेयरमा न्युनतम प्रतिकित्ता ६ सय ५० रुपैयाँका दरले...
कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले यहि भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १०...
लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक साधारण सभा भदौ ३० गते बस्ने निर्णय गरेको हो ।...
एनएमबि क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गरेको हो। क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो। निष्काशन...
संसदप्रति राष्ट्रपति असन्तृष्ट, कुनै पनि बेला राजिनामा गर्न सक्ने, सुरक्षाकर्मीलाई बोलाएर धन्यवाद ज्ञापन
काठमाडौं । नागरिकता विधेयकमा सत्ता गठबन्धन दलहरुले अनैतिक व्यवहार देखाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी संसदप्रति तीव्र असन्तुष्ट बन्नु भएको छ । शितल निवासस्रोतका अनुसार राष्ट्राध्यक्षको भूमिका रहनु भएकी उहाँले कुनै पनि बेला राजिनामा दिने सम्भावना रहेको छ । आफ्नो सुरक्षामा...
भदौ तेस्रो साताबाट दसैंका लागि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं। यस बर्ष दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गते पछि मात्रै यस बर्ष नयाँ नोट साट्न पाउने सुविधा मिलाउन लागिएको जनाएको छ। यस वर्ष दसैं चाडैं...
सयौं एजेन्सीलाई सम्मान गर्दै नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न
काठमाडौं । सयौं एजेन्सीलाई सम्मान गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।कार्यक्रमको उद्घाटन नेपाल...
अब लघुवित्तहरुले बीमा हुने निक्षेपको सीमासम्म ग्राहकबाट निक्षेप सङ्कलन गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको सिइओ कन्फ्रेन्स सम्पन्न भएको छ।सम्मलेनमा नेपालको अर्थतन्त्रमा लघुवित्त वित्तीय संस्थाका योगदान, लघुवित्त वित्तीय संस्थाको अहिलेको अवस्था, यस क्षेत्रमा देखिएका समस्या र समाधानका बिषयमा छलफल भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी...
खप्तड लघुवित्तको आइपिओमा पहिलो दिनमै १ करोड २३ लाख रुपैयाँको आवेदन
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा पहिलो दिनमै १ करोड २३ लाख ४ सय रुपैयाँ बराबरको आवेदन परेको छ । क्यापिटलका अनुसार लघुवित्तको आइपिओमा आज झण्डै ४ लाख आवेदकले ४४ लाख ५६ हजार कित्ताका लागि आवेदन दिएका...
कुमारी बैंकलाई ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १० (दश) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको ‘११% केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो...



















