सानिमा लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आज सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त...
एमडिआरटीको ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन आज प्रस्थान गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एमडीआरटी) ग्लोबल कन्फ्रेन्समा...
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगंजको कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा ३०% छुट
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड र नेपालगंज स्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेट बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा...
पैचोका उत्पादन अमेरिकामा
काठमाडौं – ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रा.ली.ले उत्पादन गरेको ‘पैचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने...
१६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्य हुँदा जीवन बीमा समूह चम्कियो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयर लगानीकर्ताहरुले शुक्रबारको नेप्से बन्द गर्नुपर्ने माग गर्दै नेप्सेमा ज्ञापनपत्र समेत बुझाइसकेका छन्...
यी हुन आजका सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।९३ अंकले घटेर २०२२।६२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै पञ्चकन्या माई हाइड्रोपावरको ४।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...
एलआईसी नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजार घटेपनि आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज लाइफ इन्स्योरेन्स...
नयाँ सारथी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । लघुवित्तले सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजामा आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८...
बीमा समितिद्वारा नेपाल लाइफको जोखिमबारे सुपरिवेक्षण सुरु
काठमाडौं । बीमा समितिले नेपाल लाइफको रिक्स सुपरिवेक्षण सुरु गरेको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो व्यवसाय गर्ने एवम् अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जोखिममा आधारित सुपरिवेक्षण गर्न सुरु गरेको छ । बीमा...
नेपाल लाइफद्धारा शाखाहरु घटाउने निर्णय, कुन–कुन शाखा परे कटौतीमा ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने निर्णय गरेको छ । कम्पनीले ६ वटा प्रदेशमा रहेका केही सीमित शाखाहरु गाभिने वा स्थानान्तरण हुने जनाएको हो । जसमध्ये बागमति प्रदेशका १३ वटा शाखा कार्यालय अब गाभिई...
शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स...
पिपुल्स पावरको आइपीओ आइतबार दिउँसो बाँडफाँट हुने, २ लाख २९ हजारले शेयर पाउने
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी, काठमाडौंमा आइतवार दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको...
महालक्ष्मी विकास बैंकको महा बचत खाता संचालनमा, सबैभन्दा उच्चतम ब्याजदर
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ महा बचत खाता संचालनमा ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान...
सानिमा बैंकका ग्राहकले बुवाको मुख हेर्ने दिनमा विशेष छुट पाउने
काडमाडौं । सानिमा बैंक लिमिटेडले बुवाको मुख हेर्ने दिनको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले खुलायो रोजगारको अवसर
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्ते एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । लघुवित्तले अधिकृत पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता...
मर्जरको डेढ महिनासम्म हिमालयन एभरेष्टमा कर्मचारी मिलन हुन सकेन, सिईओमाथि नैतिक प्रश्न
काठमाडौं । नेपाली बीमा इतिहासमा पहिलो पटक मर्जर गरेको हिमालयन जनरल इन्स्योरेन्स र एभेष्ट इन्स्योरेन्स मर्जर भई एकीकृत कारोबार गरेको झण्डै डेढ महिनासम्म पनि कर्मचारी मर्जर गर्न नसक्दा गम्भिर अवस्थामा पुगेको छ । सिईओ बिजय शाहले कर्मचारी मर्जरको विषयको...
लाभांश प्रस्तावसहित प्रभु क्यापिटलको साधारण सभा भदौ ३१ गते बस्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको संचालक समितिको बैठकले सभा भदौ ३१ गते शुक्रबार, होटेल एलफ्ट छायाँ सेन्टर, ठमेल, काठमाडौंमा दिउँसो १२ः३० बजे बस्ने निर्णय गरेको हो...
उन्नति सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ हजार ९ सय ६० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि...




















