आइएमई जनरल र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिकबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र...
६ कम्पनीको शेयरमा गिरावट
काठमाडौं । नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। ग्लोबल आइएमई बैंकको डिभेञ्चर, वरुण हाईड्रोपावर, गुराँस लघुवित्त, बिओको डिभेञ्चर, सिटिजन म्युचुअल फण्ड र एसबिएल डिभेञ्चरका ईकाईधनीले सर्वाधिक गुमाएका छन् ।
शेयरबजारमा उछाल : नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली
काठमाडौं । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकको उछाल आएको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम दिन नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला, न्यादी हाईड्रोपावर, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको...
शेयरबजारमा आक्रामक सुधार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २...
सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा...
सूर्या लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई ब्यतित भएका बीमालेखहरुमा सबै प्रक्रिया...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।...
आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक
काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो । तर नेपाल इन्स्योरेन्स...
नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवाली चयन भएका हुन् । उनले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन्...
आइपीओ निष्काशन गर्न बिपीडब्लु लघुवित्तद्धारा धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तको...
जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपवहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसै सन्दर्भमा जन्मदिनको अवसरमा चाँदनी रेष्ट्रो, हाकिम चोकका होटल व्यवसानिय दिपक कुमार खत्रीले श्रीमती सृजना खत्रीलाई २५ लाख बराबरकोे सिटीजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी...
सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट घिमिरे नियुक्त
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।सिभिल बैंकको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले...
रिलायबल नेपाल ओखलढुङ्गा शाखाका डिएम सम्पर्क विहीन हुँदा जीवन बीमा र आर्थिक कारोबार नगर्न बीमितलाई आग्रह
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ओखलढुङ्गा शाखाका डिएम अशोक दाहाल वैशाख २८ गतेदेखि कार्यालयको सम्पर्कमा नआएको कम्पनीले जनाएको छ । रिलायबल लाइफले आज एक सूचना प्रकाशित गर्दै दुई तिन महिनायता कार्यालयमा सम्पर्कमा नआएका कारण निजसँग सम्बन्धित...
बैंकहरुको सीडी रेसियो घट्दै, एकैदिन ९ अर्ब निक्षेप संकलन थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ४९ खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो दिन...
डलरको भाउले नयाँ रेकर्ड बनाउँदै, १ डलर किन्न १२६ रुपैयाँ ६५ पैसा खर्चिनुपर्ने
काठमाडौं । डलरको भाउले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आजपनि डलरको भाउ बढेर नयाँ उचाई लिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । उक्त दर हालसम्मकै उच्च...
एभरेष्ट इन्स्योरेन्सका कर्मचारीद्धारा मर्जर प्रकृयाप्रति असन्तुष्टि, कर्मचारी संघले निकाल्यो वक्तव्य
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी कर्मचारी संघले मर्जर उपसमिति गठन गर्न माग गर्दै कम्पनीलाई ध्यानाकर्षण गराएको छ। कम्पनीले हालसम्म कुनै पनि उपसमिति नबनाएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गराएको छ। मर्जर प्रकृयाप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारी संघले वक्तव्य निकालेको छ।...
आइएमई लाइफले माग्यो सातै प्रदेशबाट ६७ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुखहरु माग गरेको हो । प्रभु लाइफले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेस प्रदेश अन्तर्गत ११ वटा शाखा...
ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । ज्योति विकास बैंकले असार १५ गते बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । महालक्ष्मी नगरपालिका...
एनआइसी एशिया बैंकको ‘सर्वश्रेष्ठ मुद्दती योजना’ सार्वजनिक, निक्षेपमा १० गुणासम्म रकम पाइने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत...




















