बीमा समितिले जीवन बीमाका अध्यक्ष र सिईओहरुसँग पुँजिवृद्धि योजनाको बिषयमा भोलि छलफल गर्दै

काठमाडौं । गत साता बींमक संघसँग पुँजिवृद्धि सम्बन्धी छलफल गरेको बीमा समितिले जीवन बींमक संघलाई छलफलको लागि भोलि बोलाएको छ। समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा संचालकलाई भोलि बोलाएको हो । समितिले जीवन...


एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...


सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो । संस्थापक शेयरधनी अधिकारीको १५ हजार र...


खराब कर्जा ह्वात्तै बढ्दा गुराँस लघुवित्तको नाफा ४८ प्रतिशतले घट्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफामा उच्च गिरावट आएको हो...


खराब कर्जा घटेसँगै आँधिखोला लघुवित्तको नाफा १९ प्रतिशतले बृद्धि, रिजर्भको आकार ३७% बढयो

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको हो ।...


सन नेपाल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शु्ल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफको व्यतित बीमालेखहरुमा पुनर्जागरण गँराउदा लाग्ने बिलम्ब शु्ल्कमा छुट प्रदान गरेको छ । कम्पनीले ब्याज छुट सुविधा २ बर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने जनाएको छ। कम्पनीले बैशाख २० गते जेठ २०...


वैशाख २८ देखि सर्वसाधारणका लागि २७ लाख कित्ता आइपीओ निष्काशन गर्दैै रिभर फल्स पावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानियका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको रिभर फल्स पावरले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले...


विन नेपाल लघुवित्तको खुद नाफा ५३ लाख ९४ हजार रुपैयाँ, अन्य सूचक कस्तो?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५३ लाख ९४ हजार रुपैयाँ...


एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा विभिन्न अफर

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस...


आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्ने : आयोग

काठमाडौं ।  निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गँदै सो चेतावनीलाई पुनः स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता,...


निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौं: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनु भएको हो । नेपाल निर्माण व्यवसायी...


ऊर्जा मन्त्रीले उद्योगीलाई भने:अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ

काठमाडौँ, १९ वैशाख स् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र...


आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको...


अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललालई आर्थिक सहयोग गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललालई आर्थिक सहयोग गर्ने भएको छ । आगामी २ वर्षभित्र नेपाललाई २८२।४ मिलियन डलर९३४ अर्ब० सहयोग गर्ने भएको छ । आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो । राष्ट्र बैंकका...


थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित

काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ । कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन...


रिभर फल्स पावरको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड सम्पन्न, नतिजा तुरुन्तै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । मिति २०७९ साल बैशाख १९ गते सोमबार रिभर फल्सको आयोजना प्रभावितको आईपिओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।...


अमरलती चोकमा कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा...


नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस...


नेपाल फाइनान्सको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै बुकक्लोज गरेकाले नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुुनुभन्दा अघि कम्पनीको...


एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने

काठमाडौं । अबदेखि एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्नेछ ।राष्ट्र बैंकले आज भुक्तानी प्रणाली सम्बन्धि एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतीपत्र प्राप्त सबै संस्थाहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।...