आईओसीले निगमलाई तेलको मूल्य पुनः बढाएर पठायो, कुनको मूल्य कति ?
काठमाडौंं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य पुनः बढाएर पठाएको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले...
निर्वाचनमा सामाजिक सञ्जालको सहि उपयोग गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचनमा सामाजिक सञ्जालको सहि उपयोग गर्न निर्वाचन आयोगको आग्रह गरेको छ ।स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारको मनोनयन गराउनु भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भईरहेको र...
समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुले होटेल गढी भिउ एण्ड रिसोटमा जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट...
नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ बाट नबिल बैंक सम्मानित
काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ ले सम्मानित भएको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई यो बर्ष उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल...
इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले इदमा सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको...
सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त
काठमाडौं । सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको हो । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक...
बाराको जितपुरमा नविल बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । नविल बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले १ सय ४२ औँ शाखा बाराको जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका निर्देशक राजन देव भट्टराईले बिहिवार एक कार्यक्रमका बिच जितपुर शाखाको...
एमसीसी सम्झौता नेपाल राजपत्रमा प्रकाशित
काठमाडौं । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत...
चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई निर्वाचन आयोगले पुरस्कार प्रदान गर्ने
काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघ/संस्थालाई आयोगले नगद पुरस्कार दिने भएको...
काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ मा कुमारी जबको सहकार्य
काठमाडौं । मैनादेवी फाउन्डेशनले गत शनिबार काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्य सहित फाउन्डेसनले उक्त रेस सम्पन्न गरको हो । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर...
राष्ट्र बैंकलाई १५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत फागुनसम्म्मा एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार...
बीमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पुयाउन सक्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बिफिनको एक दिने इन्स्योरेन्स कन्र्फेन्स कार्यक्रम सम्पन्न भएको छ। बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन ) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (बिआईटेक ) सँगको सहकार्यमा कन्फ्रेन्स अन यूजेरिङ सिर्फट इन द इन्स्योरेन्स इन्डस्ट्रीज इन...
जीडीपीमा बीमाको योगदान घट्यो, बीमा–बैंकिङ्ग क्षेत्रको बृद्धिदर ६ प्रतिशत माथि
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८।०७९ मा बीमा तथा बैकिङ्ग क्षेत्रको बृद्धि ६ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा लगभग २ प्रतिशतले बढी हो। कोभिडको जोखिमबाट बच्न सरकारले गरेको...
सूचना तथा संचार प्रविधि दिवसको अवसरमा एनटिसीको कम्बो अफर
काठमाडौं । नेपाल टेलिकमले वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०७९ को अवसरमा ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस अफर’ उपलब्ध गराउने भएको छ । एनटिसीले आफ्ना ग्राहकहरुका लागि अनलिमिटेड डेटा...
मेरो कार्यकालमा नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण हुँदैनः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा समितिमा नयाँ लाइसेन्स वितरण नगर्ने प्रतिबद्धता पत्रकारहरु माँझ व्यक्त गरेका छन् । बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, ‘मेरो...
सुनको मूल्य २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा २ सयले घटेर आजका लागि छापावाला सुन ९९ हजार रुपैयाँ र तेजावी सुुन ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।...
धौलागिरी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, रिजर्भको आकार ५७% ले बढ्यो
काठमाडौं । धौलागिरी लघु्वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उत्कृष्ट सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले २ करोड ३३ लाख रुपैयाँ खुद...
सनराइज बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । शेयरधनी प्रधानले आफ्नो नाममा रहेको १ लाख १० हजार २५७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...
बुटवलमा रिलायन्स साथी कन्फ्रेन्स तथा मोटिभेशन ट्रेनिङ सम्पन्न
काठमाडौं । बीमाकर्मीहरुमा तालिम तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा बुटबलमा ‘रिलायन्स साथी कन्फरेन्स तथा मोटिभेशनल टे«निङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्यूठानकासहितका ३०० भन्दा बढि रिलायन्स...
शिखर इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने, भोलिदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कम्पनीको सर्वसाधारण...



















