समृद्धि फाइनान्सका संचालक शिव लाल पुरीले दिए राजिनामा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक शिब लाल पुरीले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक पुरीले सो पदबाट राजिनामा दिएको जनाएको हो । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले संस्थाका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...


असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर

काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् ।   पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने...


अर्को हप्ता देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने, यस्तो छ कारण

काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ। आइस्पानका अनुसार...


नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । यो साता नेप्सेमा थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख...


गभर्नर अधिकारीको पक्षमा अन्तरिम आदेश, जाँचबुझ समिति खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिएको हो।...


यो साता शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । आईतबार कारोबारले थप साथ दिएर सुरु भएको कारोबार साताको अन्तिम दिनमा उल्लासमय भने रहेन । आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। यो साताको अन्तिम दिन बिहीबार ४.९० अंकले...


मेगा बैंकद्धारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट...


रुकुममा रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले पूर्वी रुकुममा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई...


सिइओ नियुक्तिको अनुमोदन गर्न युनियन लाइफको साधारण सभा कहिले हुँदैछ ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत चैत २९ गते बसेको संचालक समितको बैठकले सभा वैशाख २३ गते टाइगर प्यालेस, भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो...


बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आ योजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि...


समता घरेलु लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले केन्द्रीय कार्यालय को जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत।सहायक अधिकृत।कनिष्ठ अधिकृत,...


फोनपे पेमेन्टको सिईओमा दिवस सापकोटा नियुक्त

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिवस सापकोटा नियुक्त भएका छन् ।फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी उनलाई सिईओमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा...


मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, मोटर बीमाको मात्रै ३१ प्रतिशत हिस्सा

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ३१ प्रतिशत व्यवसाय मोटर बीमामा मात्रै रहेको छ। सरकारले मोटर बीमालाई अनिवार्य गरेको कारण समग्र निर्जीवन बीमा व्यवसायलाई धानेको छ। सरकारले तेस्रो पक्ष बीमा अनिवार्य नगरेको भए बीमा कम्पनीको व्यवसाय विस्तारै...


नेरुडे लघुवित्तको खुद नाफा १८ करोड ४८ लाख रुपैयाँ, चुक्तापुँजी २१% ले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफा २०.५३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको नाफा २०.५३ प्रतिशत बढेर...


भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु भएको छ ।उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले हिजो मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए...


युनियन हाइड्रोपावरको खुद नाफामा उछाल, अन्य सूचक कस्तो ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा १८५.११ प्रतिशत बढेको हो ।...


एनआईसी एशिया बैंकको एटिएम मेसिन भोलि २ बजेदेखि बन्द हुने

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम मेसिन शनिबार दिँउसोदेखि बन्द हुने भएको छ। बैंकको एटिएम भोलिदेखि २ बजेदेखि ६ बजेसम्म बन्द रह्ने बैंकले जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी मागेको छ।


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने कम्पनीका विद्यमान संस्थापक...


शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ ।कम्पनीको बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् । कम्पनीले...


नेशनल हाइड्रोपावरको नाफामा आकर्षक सुधार, इपिएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको वित्तीय अवस्था सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनलले ३ करोड २७ लाख रुपैयाँ नाफा...