सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा महजोडीको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसेडरमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध छन् । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका...


कोरोना भाइरस बढ्दै गएसँगै सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरस बढ्दै गएसँगै सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।कोरोना सक्रमणको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय लगाएत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेका थियो...


कोरोनाको ग्राफ बढ्दो, ४९६१ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ३३ सय भन्दा माथि

काठमाडौं । पछिल्लो समय कोरोनाले दिनप्रति दिन विकराल रुप लिदै छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ५६२ जनामा पीसीआर र २...


जोशी हाइड्रोपावरको तीन आवको साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ ३ गते) का हुँदैछ । कम्पनीले पाँचौ, छैठौं र सातौं गरि तीन आर्थिक वर्षको वार्षिक साधारण बिहान ११ः३० मा बिहान ल्याण्डमार्क हल दरवारमार्गमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको...


स्थगित भएको समाज लघुवित्तको साधारण सभा माघ १६ मा हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित चौथौं वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ । कम्पनीले यसअघि पुष २९ गते आह्वान गरेको साधारण सभाको लागि उपस्थित हुनुपर्ने संख्या (कोरम) संख्या अपुग भएको कारण स्थगित भएको...


राष्ट्रिय बीमा कम्पनीद्धारा दुर्घटना बीमा वापतको १० लाख भुक्तानी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा खटीएका कर्मचारीको दुर्घटना बीमा दाबी भुक्तानी गरेको हो । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र...


शेयरबजार उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अकंले वृद्धि हुदाँ कारोबारमा समेत छलाङ मारेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९ अर्ब ६७ करोड ६३ लाख...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । नेप्से आज ६९ अकंले उकालो लागेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९ अर्ब...


शेयरबजारमा हरियाली : नेप्से ६९ अंकले बढ्दा ९ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से खुलेको केही समयमा नै हरियाली छाएको थियो । शेयर बजार खुलेको करिब १ घण्टामै अस्वभाविक रुपमा ६९ अंकले बढ्न पुगेको थियो । नेप्से परिसूचक आज ६९ अंकले बढेर बन्द हुन पुगेको छ ।...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल देखिएको छ । केही दिनयता नेपालको अर्थतन्त्र नहसनहस हुँदा पनि शेयर बजारमा भने हरियाली छाएको छ । आज नेप्से ६९ अंकले बृद्धि भएर २९ सयको विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२९...


अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊँपालिका वडा नं। ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो...


बुद्धभुमि नेपाल हाइड्रोपावरका आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं। बुद्धभुमि नेपाल हाइड्रोपावरका आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत...


आरएसडिसी लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले आज देखि लागू हुने गरी बिओके क्यापिटलाई शेयर रजिष्ट्रारमा चयन गरेको हो । सो पश्चात अब...


सिभिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा स्मार्टफोन जित्न मौका

काठमाडौं । सिभिल बैंकको खाता खल्तीमा लिंक गर्दा अब प्रयोगकर्ताहरुले बोनस अफर देखि सामसुङ स्मार्टफोन जित्न सक्नेछन् । बैंकको खाता खल्तीसँग लिङ्क गर्दा प्रयोगकर्ताहरुका लागि १ सय रुपैयाँ बोनस अफर सहित हरेक महिना एक जना भाग्यशाली प्रयोकर्ताले सामसुङ स्मार्टफोन...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । फ्युचर बोनसको...


मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कावासोती शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सो शाखाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती–३ मा रहेको श्री शहिद स्मृति माध्यमिक...


एनआईसी एशिया बैंक र वल्ड रेमिट बीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

काठमाडौं । विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र लल्ठ रेमिट बीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत लल्ठ रेमिट...


कृषि विकास बैंकको विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा

काठमाडौं । कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा ल्याएको छ । माघ ७ हुन गइरहेको बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा उक्त खाताको शुभारम्भ गरेको हो । अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीसँगै...


फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा। लि। ले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।...


दुवईमा अलपत्र परेको छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् । सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम...