पहिलो बिग मर्जर असफल, नौ महिनापछि टुट्यो हिमालयन र इन्मेष्टमेन्ट बैंकबीचको मर्जर
काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो । साधारणासभामा...
रसुवागढी हाइड्रोपावर ६८ लाख कित्ता आइपीओ निष्कासन गर्ने बोर्डमा आवेदन
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको...
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त बार्षिक साधारणसभाले २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने...
नबिल बैंकको बार्षिक साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन
काठमाडौं । नबिल बैंकको केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्र्ष २०७७/७८ को मुनाफाबाट ३८प्रतिशत लाभांश (३३.६०५...
सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्री रमेश कुमार श्रेष्ठ यस अघि...
६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौं र भर्चुअल माध्यमबाट पनि सम्पन्न भएको छ सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर...
दिन प्रतिदिन कोरोनाले लियो विकराल रुप, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो समय कोरोनाले दिनप्रति दिन विकराल रुप लिइरहेको छ । साम्य हुन लागिकसकेको कोभिड–१९ पछिल्लो केही दिनयता फेरी क्रमिक रुपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ,...
३० प्रतिशत लाभांश प्रस्ताव पारित सहित आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित...
सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न भएको छ। सभाले लाभांश पारित गरेको हो । आजसम्पन्न साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६५ नगद लाभांश पारित गरेको...
नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का
काठमाडौं । नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ ।दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको...
महालक्ष्मी विकास बैंकद्धारा ७ वटै प्रदेशबाट कर्मचारी माग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय देखि सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट माग गरेको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी...
सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएको छ । काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय...
युनिक नेपाल र घोडीघोडा लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुष ३०) गतेबाट एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लुम्बिनी प्रदेश बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा...
नेपाल डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात, दुईपक्षीय सम्बन्धको लाभ उठाउनै सकेन
काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ ।वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले...
कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...
मिथिला लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त भएको हो । कम्पनीले सो आवको लागि लेखापरीक्षणसम्बन्धि...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ २७ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा माघ २७ गतेबिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक...
सानिमा लाइफले दियो बीमितको परिवारलाई सवा २ लाख रुपैयाँ
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कञ्चनपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का मृतक बीमित राम प्रसाद चौधरीकी...
गुडविल र मन्जुश्री फाइनान्सद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । दुई फाइनान्स कम्पनीले लेखापरीक्षक नियुक्त गरेको छ । गुडविल फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । गुडविल फाइनान्सको पुष २९ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले आव २०७८।०७९...
नाडेप लघुवित्तको सातौं साधारण सभा माघ १४ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ १४ गते रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन नगरपालिका वडां.–१ काठमाडौंमा बिहान ११ बजे...




















