पर्यवेक्षणका जटिलता फुकाउँदै निर्वाचन आयोग

काठमाडौं । निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण...


किसानलाई उन्नत जातको बीउ दिएर उत्पादन बढाऔंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई...


शुक्रबार नेप्से कारोबार खोल्ने तयारी

काठमाडौं । नेप्सेले शुक्रबार कारोबार खोल्ने तयारी गरेको छ । सरकारको निर्णयले सेयर बजार ४ दिनमात्र खुल्ने अवस्था आएपछि नेप्सेले आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म खोल्ने तयारी गरेको  हो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बोर्डमा यस...


इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालतमा गरे बहस

काठमाडौं । इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालत पाटनमा बहस गरेका छन् । ग्रीन हिल सिटीमा घर किनेका कँडेलले ठगीमा परेपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । कँडेलले पहिलो पटक इजलाशमा उभिएर बहस गरेको अनुभव सुनाए । श्रीमती...


किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र...


राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा पूर्व गभर्नर डा.रावल सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा पूर्व गभर्नर डा। तिलक रावल सम्मानित गरेको छ।प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैंकको परम्परागत अनुसार ११ औं गभर्नरको कार्य गरेका रावललाई सम्मान गरिएको हो...


एशियन लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसधारण शेयरमा परिणत भएको हो । कम्पनीले संस्थापकतर्फ यसअघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६०...


आफनो भूमिका नदेख्ने सरकार निलम्बन गर्न लागिपर्यो: अध्यक्ष रुद्र तिम्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मीले आफूहरू सबै केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताए । तर, केही घटनाक्रमले दुःखित...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ...


ग्रामिण विकास लघुवित्तको सिइओमा श्याम कुमार कटुवाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । लघुवित्तको वैशाख १३ गते बसेको संचालक समितको बैठकले कटुवाललाई सिइओमा चयन गरेको हो । सो बैठकले उनलाई वैशाख १४ गतेदेखि...


सामान्य अंकले बढेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५ अंकले बढ्न पुगेको छ । सामान्य अंकको बृद्धि भएतापनि शेयरबजारमा कारोबार रकम भने बढ्न सकेको छैन । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९...


जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । अघिल्लो दिन १५ अंकले घटेको पुँजीबजार आज सामान्य बृद्धि भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा समेत प्रभाव देखिएकोले निरन्तर घटिरहेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...


अरुण भ्याली हाइड्रोपावर सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य बृद्धि भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ अंकले बढेर एक अर्बमाथिको कारोबार हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९...


झिनो अंकले बढ्यो नेप्से, विकास बैंक सूचक चम्किँदा १ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार...


दुई दिन विदा दिने सरकारको निर्णय, कार्यालय समयअवधि थप

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि दुई दिन विदा दिने निर्णय गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको बताएका छन्...


सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ।कम्पनीले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले भोलिरसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आर्थिक बर्षमा २०७७/७८ को नाफाबाट शेयरधनीलाई २०...


नेपालमै मेडिकल साइन्स व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल

काठमाडौं ।मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल चलाएको छ । मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई...


एनएमबी लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गोविन्द वास्तोलाले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...


एलआईसीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल को बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


ग्लोबल आइएमई बैंकका ग्राहकले अबदेखि भिडियो कलमार्फत् केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैकिङ्ग) सुचारु गरेको छ । बैंकले डिजिटल नेटवर्क सोलुसन प्रालिसँगको सहकार्यमा भिडियो केवाईसी प्रणााली विकास र कार्यान्वयनका लागि सम्झौता गर्दै यो प्रणाली सुरु गरेको हो । उक्त सम्झौतापत्रमा...