दोहोरो अंकले घट्यो नेप्से, ११ सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ३४ अंकले घटेको नेप्से परिसूचक आज १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर...
जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ। शेयर बजार ओरालो लाग्दा आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईबिएल समृद्धि फन्ड,...
नेपाल लाइफका अभिकर्ताले लिए भारतका मेटिभेटर सोनु शर्माबाट तालिम
काठमाडौं । भारतका प्रख्यात मेटिभेटर सोनु शर्माबाट नेपाल लाइफका अभिकर्ता र एजेन्सी म्यानेनजरहरुले उत्प्ररेणामूलक तालिम लिएका छन् ।आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम कम्पनीका डिसिईओको हातबाट पानसमा...
युनियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा आफना बीमितलाई ब्याज छुट सुविधा दिने भएको छ। कम्पनीले एक महिनासम्मका लागि शतप्रतिशत ब्याज छुट सुविधा दिन लागेको हो । दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब...
मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण अवरोध हटाउने प्रयास
काठमाडौं । मस्र्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ । आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन...
गभर्नर अधिकारी आजै घर जाँदै ! न्यायाधिश सपना मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई हुँदै
अपडेटः गभर्नर महा प्रसाद अधिकारीकाे मुद्दामा सुनुवाई सुरू भएकाे छ । काठमाडाैं। अल्पकालिन आदेशका कारण आजसम्म छानविन नगर्नु नगराउनु भनि रोकिएको गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आथि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको छ । आज सपना प्रधानम मल्ल र...
जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९३ कम्पनीमध्ये कम्पनीको शेयर ९.९९ प्रतिशत अर्थात ८५ रुपैयाँ ८९ पैसाले बढेर शेयरमूल्य ९४४...
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीको आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको १२६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम...
सुनको मूल्य तोलामा ९ सयले घट्यो, प्रतितोला कति ?
काठमाडौं । सोमबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरी तोलामा ९ सय रुपैयाँले घटेको छ । सुनको मूल्य क्रमिक रुपले घट्दै गइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले घटेर छापावाला...
चालु आवको तेस्रो त्रैमासम्ममा महुली लघुवित्तको नाफा १४% ले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १४.२१ प्रतिशतले बढी हो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको...
कोका–कोला नेपालले युथ स्पिक फोरम २०२२ आयोजना गर्दै
काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो र त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक...
साधना लघुवित्तको नाफा २१ प्रतिशतले बृद्धि, अधिकांश सूचक चम्किदा इपिएस कति ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा...
समिट लघुवित्तको नाफा ११ करोड ७४ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्नपीको नाफामा उल्लेख्य सुधार...
वैशाख २१ देखि २ अर्ब २० करोडको ऋणपत्र जारी गर्दै सेञ्चुरी बैंक
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले वैशाख २२ देखि साढे १३ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन भइरहेको बेला अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
दोर्दी खोला जलविद्युतको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (बैशाख १३ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सिइओ आशनारायण चौधरीले दिए राजिनामा, का.मु. सिइओको जिम्मेवारी भट्टराईलाई
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशनारायण चौधरीले राजिनामा दिएका छन् । उनले आफ्नो घरायसी कारण देखाई सो संस्थाको कामको निरन्तरता दिन नसक्ने भनी दिएको राजिनामा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितको बैठकले...
बीमक संघद्धारा पुनर्बीमा कम्पनीको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपल्ब्ध गराउन सरकारलाई सुझाव
काठमाडौं । नेपाल बीमक संघले आगामी वर्षको लागि सरकारलाई सुझाव दिएको छ। संघले स्वदेशी पूनर्बीमा कम्पनीहरुलाई आगामी वर्षको लागि पुनर्बीमा सम्झौता प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो । संघले यस...
विमानस्थलमा यात्रु शुल्क बृद्धि गर्ने सरकारको निर्णय, नाट्टाले गर्यो विरोध
काठमाडौं । सरकारले विमानस्थलमा यात्रुहरुसँग लिँदै आएको सेवा शुल्क बृद्धि गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयका विरुद्धमा पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ...
नेपालको एयर सेफ्टी अडिट सम्पन्न, ७० प्रतिशतभन्दा माथि पुगेपछि कालोसूचिबाट हट्ने विश्वास
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल...



















