प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन, दोब्बरले बढ्यो बोनस शेयर

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...


बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिमा निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण...


तीन कम्पनीको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

तीन कम्पनीको साधारणसभा आज हुँदैछ । आज चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको साधारणसभा भ्युचुअल माध्यबाट बस्दैछ । कोरोना संक्रमणको दर बढ्दै गएसँगै कुनै सभा समारोहमा २० जनाभन्दा बढी भेला हुन नपाउने प्रावधान भएसँगै भ्युचुअल माध्यमबाट...


रातारात राष्ट्र बैंक पुर्याइयो नबिल र बंगलादेश मर्जरको फाइल, स्वाप रेसियो १००ः४५ बनाउने निर्णय !

काठमाडौं । बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले हाईपर सोनिक क्षेप्यास्त्रको परिक्षण गरे, जसको तरंग विश्वभर फैलिएको छ । बुधबार उत्तरकोरियाले परिक्षण गरेको हाईपर सोनिक मिलाईसकै शैलीमा अदालतबाट अन्तरिम आदेश भई मुद्दा प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक र...


बंगलादेश बैंकको तीन करोड ६८ लाख कित्ता शेयर बिनोद चौधरीलाई तत्काल बिक्री नगर्न अन्तरिम आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बंगलादेशस्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर तत्काल कसैलाई पनि बिक्री नगर्न अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलाशले आज...


नक्कली बीमा दावी भुक्तानी गर्ने बीमा कम्पनीलाई कारवाही गर्ने बीमा समितिको चेतावनी, प्राईस कटिङ र उधारो बीमा नगर्न निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीलाई आज कडा निर्देशन जारी गरेको छ । समितिका नियमन शाखाका निर्देशक दिनेशलाल कर्णले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न...


बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न लिखित पत्रचार

काठमाडौं । नियामक निकाय बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै गत आर्थिक वर्षको आर्जित मुनाफाबाट नगद लाभांश वितरण नगर्न लिखित रुपमा पत्राचार गरेको छ । बीमा समितिले यही पुस २६ गतेको मिति सबै बीमा कम्पनीहरुलाई पठाएको...


पुस मसान्तसम्ममा पहिलो किस्ता वापतको ४० प्रतिशत रकम बुझाउन सरकारको आग्रह

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम पुस मसान्तसम्म तिर्न सेवाग्राहीलाई आग्रह गरेको छ । आन्तरिक राजस्व विभागद्धाले आर्थिक वर्ष २०७८/७९ को आयकर वापतको पहिलो किस्ताको विवरण पुस मसान्तसम्म दाखिला गर्न उल्लेख...


आइपीओ निष्कासनको तयारीमा नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने भएको छ ।हस्पिटलले ५०% बोनस सेयर दिने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएको पहिलो वार्षिक साधारण सभाले ५०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।...


एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमणले विकराल रुप लिइरहेको छ । मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएकोमा बुधबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९...


आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स को कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्सद्वारा मिति २०७७ पुस २५ देखि पुस २८ गते सम्म कृषि तथा पशुपन्छी बीमा...


नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले कति बुझे वार्षिक तलब?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको (सिईओ) शंकर कुमार रायमाझीले वार्षिक तलब सुविधाबापत ३४ लाख ५६ हजार रुपैयाँ माथि बार्षिक साधारणसभाबाट पारित भएको छ ।कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा रायमाझीले कम्पनीबाट तलव बापत बुझेको ३४ लाख ५६ हजार...


आज सर्वाधिक गुमाउने कम्पनीमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । क्रमशः उकालोतर्फ लागेको नेपाली शेयरबजारमा आज गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.५१ अकंले घटेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुदाँ ८...


चार कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । मंगलबार हरियाली छाएको नेप्सेमा बुधबार भने राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ३ करोड ३२ लाख १२ हजार माथिको...


लगातार उकालो लागेको नेप्सेमा ३० अंकको गिरावट, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । लगातार हरियाली छाएको नेपाली शेयर बजारमा आज गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले बृद्धि भएको नेप्से परिसूचक ३० अंकले घट्न पुगेर २८०३ दशमलव ६२ विन्दुमा कायम भएको छ । ननेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड...


नेपाल बंगलादेश बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथौं दिन नेप्सेमा गिरावट आएको छ । लगातार हरियाली छाएको शेयर बजार आज घट्न पुगेको हो । आज नेप्से परिसूचक ३० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार...


नेशनल लाइफ इन्स्योरेन्स घण्टाघर शाखाद्धारा एमडिआरटी विजेतालाई सम्मान कार्यक्रम

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड घण्टाघर शाखाद्वारा आज एक बिशेष कार्यक्रमको आयोजना गरि शाखा मातहतको एमडिआरटी विजेता विशिष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एमडिआरटी विजेताहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी केक काटेर उदघाटन गरीएको...


मुक्तिनाथ विकास बैंकद्धारा न्यानो कपडा वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ । बैंकको गिरुवारी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बैंकले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–३ मा रहेको श्री सरस्वती संस्कृत...


कोरोना संक्रमण बढेसँगै पाँच कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने

काठमाडौं । कोरोना भाइरसको अबस्थालाइ मध्यनजर गर्दै पाँच कम्पनीको वार्षिक साधारण सभा माध्यमबाट हुने भएको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, गुडवील फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टका शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागि...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य सिलबन्दी प्रस्ताव आव्हान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आग्रह गरेको छ । संस्थानले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि...