उन्नति सहकार्य लघुवित्तसहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बस्दैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसको साधारण सभा बुधबारका लागि बोलाएका हो । उन्नति सहकार्य लघुवित्त...
जानकी फाइनान्स कम्पनीले गर्यो लाभांश घोषणा
काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद...
नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार...
शेयरबजार उकालो लाग्दा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । साताको तेस्रो दिन पनि नेप्सेमा हरियाली छाएको छ । यस साता नेपाली शेयरबजारमा उत्साह देखिएको छ । मंगलबार नेप्से ४९ अकं अर्थात् १.७७ प्रतिशतले बृद्धि हुन पुगेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड...
बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । सोमबार १९ अकंले बढेको नेप्से मंगलबार भने ४९ अकंले बढेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार...
नेप्सेमा छायो हरियाली, ४९ अंकको बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज ४९ दशमलव १९ अंकले बृद्धि भएर २८३४ विन्दुमा कायम हुन पुगेको छ । केही साताअघि निरन्तर गिरावट आएको...
यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा हरियाली छाउन थालेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बृद्धि भई २८ सय विन्दुमा पुगेको छ । सोही अंकले बृद्धि हुँदा...
एनएमबि लघुवित्तद्धारा दुई संचालक पुनः नियुक्त, लेखापरीक्षकमा एलएसपि एसोसिएट्स
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक र लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २६ गते पोखरा होटल ग्राण्ड, पादी बजार, कास्कीमा सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णयअनुसार दुई संचालकलाई पुनः नियुक्त गरिएको हो । कम्पनीले एमएमबि...
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार बनाएको छ। धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी अध्यक्ष छनोट तथा सिफारिस समितिले नयाँ कार्यविधि तयार पारेको हो। उम्मेदवारको मूल्यांकनसम्बन्धी...
सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर सिमलचौर पोखरामा
काठमाडौं । सिटिजन्स बैंकले थप नयाँ प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर बिस्तार गरेको हो। यस अघि भने बैंकले प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौं लगायत ५ शाखामा प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई...
हिमालयन बैंकद्धारा ७४ औं शाखा बिस्तार
काठमाडौं । हिमालयन बैंकको थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ६ चम्मनचोकमा शाखा बिस्तार गरेको हो । उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...
मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु
काठमाडौं । धरानमा नेपालमै पहिलोपटक मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित...
पञ्चकन्या माई हाइड्रोपावरले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै भोलि (पुस २८ गते) को लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कोभिडको संक्रमण बढीरहेको अबस्थामा भौतिक उपस्थिति जोखिम भएकाले...
सिन्धु विकास बैंकको सिइओमा राम कुमार गिरी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बैकको पुस २६ गते बसेको संचालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई सिइओमा नियुक्त गरेको हो । बैंकले गिरीलाई आगामी ४ वर्षका...
सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन मंगबार भने ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय...
बैंक अफ काठमाण्डूको आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द गरेको छ । बैंकले मिति २०७६ साल वैशाख ५ गतेदेखि आकर्षकहरुका साथ ल्याएको उक्त बचत खाता अन्तर्गत १ लाख रुपैयाँ सम्मको जीवन बीमा (सामुहिक म्यादी जीवन...
बैंक अफ काठमाण्डूका ग्राहकलाई द सुुसी बारमा बिशेष छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले द सुसी बार मल्टिफ्युजन कुजिनमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो...
सिद्धार्थ बैंकको बीसौं साधारण सभा भर्चुअल माध्यमबाट पनि
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते ११ बजे सिल्भर ओक बैंङक्वेट गैह्रिधारामा भौतिक रुपमा आव्हान गरेको बीसौ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट पनि गर्ने भएको छ । कोरोना भाइरसको अबस्थालाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट समेत संचालन...
एनएमबि बैकको करिब साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ६९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि...
लोकसेवा आयोग कर्णाली प्रदेशले ४४३ पदमा विज्ञापन खुलायो, यसरी दिनुस् आवेदन
काठमाडौं । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले विभिन्न पदहरु परिपूर्ति गर्नकमा लागि रोजगारी खुलाएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा समूहका अप्राविधिक।प्राविधिक पदहरुको खुला तथा समावेशी...




















