प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं साधारण सभा सम्पन्न भएको छ । सभा आज पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...


प्रशारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको...


बाराही हाइड्रोपावरले ७ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । हाइड्रोपावरले ७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरका...


गुराँस लाइफले ब्यतित बीमालेखको नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सो कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरुमा...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम हस्तान्तरण

काठमाडौं । प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । मुसिकोट १४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी भूक्तानी वापत छत्तिस लाख वहाँको जीवन संगिनी शुसिला विष्ट खत्री क्षेत्री...


सूर्या लाइफ इन्स्योरेन्सले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम सम्पन्न

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको...


कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमा ल्याएको शेयर बाँडफाँड भएको छ । बैंकले हकप्रद शेयर निष्काशन गर्दा बाँकी नरहेको अर्थात् नबिकेको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएकोमा उक्त शेयर बाँडफाँड गरिएको हो...


नन् ट्यारिफ बीमा दररेटबारे बीमा समितिको नेतृत्वमा भोलि बृहद छलफल हुँदै, आन्दोलनरत पक्ष र बीमक संघबीच छलफल हुने

काठमाडौं । नन् ट्यारिफ बीमादरबारे नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघले चर्को विरोध गर्दै आन्दोलन गरेपछि भोलि सर्वपक्षिय छलफल हुने भएको छ । बीमा समितिको नेतृत्वमा भोलि विहान ९ बजे हुन लागेको छलफलमा नेपाल निर्माण व्यवसायी...


एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याणले...


उपकार लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । यसअघि लघुवित्तले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा पनि एसबिआई मर्चेण्ट बैकिङ्गलाई नै नियुक्त गरेको थियो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,...


एनआइसी एशिया लघुवित्तको खुद नाफा ४७ करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उत्त विवरणअनुसार संस्थाको नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद...


प्रुडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले हाल कायम १ अर्ब १० करोड ८५...


शिखर र आइएमई जनरल इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्दै

काठमाडौं । दुई निर्जिबन बीमा कम्पनीहरुले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केही समय अघि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेकोमा नबिकेको शेयर पुनः...


सूर्या लाइफको ब्राण्डिङ हेडमा गिरी नियुक्त, कम्पनीलाई अझै शिखरमा पुर्याउने प्रतिबद्धता

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा मार्केटिङ प्रमुखको रुपमा चर्चित ब्राण्डिङ क्षमताका धनी मेघेन्द्र प्रकाश गिरीले सम्हालेका छन् । गिरीले आफू सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएको जानकारी दिएका छन् । गत वर्षको असारबाट नेपाल लाइफ इन्स्योरेन्स...


सकियो अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन सम्मेलन ग्रमिण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन

चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले शहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु शहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरुको राष्ट्रिय...


युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उहाँले नयाँ पुस्तालाई उत्पादनमा जोड्नका लागि युवा...


एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते (सोमबार) बुकक्लोज को मिति तोकेकोले आज (आइतबार)सम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र...


रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको रिभर फल्स पावर लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ११...


बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ११ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न...


नीति र मोडालिटीबिना नै पुजिबृद्धिको दवाव दिँदै बीमा समिति, कम्पनीहरु अन्योलमा

काठमाडौं । योजना र लक्ष्य प्राप्त गर्ने सही माडालिटी तयार नगरी हचुवाको भरमा पुँजि बृद्धिको कार्ययोजना पेश गर्न बीमा समितिले तोकेको मिति आज सकिदैछ । बीमा समितिले तोकेको म्याद सकिँदा सम्म धेरै कम्पनीहरुले पुँजि बृद्धिको योजना पेश गर्न सकेका...