प्रोगेसिभ फाइनान्सको २५औं साधारण सभा स्थगित
काठमाडौं । प्रागेसिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा पोस्टपोन्ड भएको छ । कम्पनीले पुष ३० गते हुने भनिएको साधारण सभा स्थगित गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले कोभिड–१९ को महामारी र कम्पनीले साधारण...
कोरोना जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौं । नियमक निकाय नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई बैकिङ्ग कारोबार गर्न निर्देशन दिएको छ । विश्वब्यापी रुपमा पछिल्ला...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?
काठमाडौं । नारायणी डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले पुष ७ गतेदेखि २७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा पुष २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार अब माघ १२ सम्म आवेदन...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । संस्थाको अघिल्लो दिन कायम ३६६०...
आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा
काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...
दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदै, के–के प्रस्ताव पारित गर्दैछ ?
काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्दैछ । दुबै कम्पनीको सभा बिहान हुँदैछ । इन्फिनिटी लघुवित्त इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज...
सात अर्ब कारोबार हुँदा फ्लोरसिटमा यस्तो देखियो आजको शेयर कारोबार
काठमाडौं । नेप्सेमा आज सात अर्बको कारोबार भएको छ । फ्लोरसिटमा आज ठूला लगानीकर्ताहरुले शेयर बिक्री गरेको देखिएिको छ । हेरौं आजका केही फ्लोरसिटका झलकहरु । नेप्सेको फ्लोरसिट नेप्सेको साईटमा गएर हेर्न सकिन्छ । त्यहाँ कुन ब्रोकरबाट शेयर बिक्री...
नेप्सेमा सिईओ नियुक्त गर्न छनोट समितिद्धारा तीनजनाको नाम सिफारिस, के –के परे ?
काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तीका लागि ५ जनामध्ये तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका मध्ये तीन जनाको नाम सिफारिस गरेको हो। डा....
कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य
नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. संग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्वारा यही...
एलआईसी नेपालको नयाँ बाल बीमा योजनाबारे अभिकर्ताहरुसँग अन्तक्रिया सम्पन्न
काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्दि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल चलाएको छ । सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै...
भारतीय कम्पनीसँग विधुत् व्यापार गर्न इप्पान र मनिकार पावरबीच सम्झौता
काठमाडौं । इप्पानले प्रवर्धन गरेको नेपाल पावर एक्सचेन्ज र भारतको मनिकारन पावरसँग विद्युत व्यापारको सम्झौता गरेको छ । नेपाल पावर मार्केट समिट २०२२ को अवसरमा विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल पावर एक्सचेन्जका तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग...
काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितद्वारा बीमा समितिका कर्मचारीमाथि कुटपीटकाे प्रयास
काठमाडाैं । काेराेना बीमाकाे दावी भुक्तानी नपाएका दुइ जना पीडितहरूले बीमा समितिका कर्मचारीमाथि आक्रमणकाे प्रयास गरेका छन् । बीमा समितिकाे उजुरी शाखामा कार्यरत उप निर्देशक बिराेध भट्टमाथि काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितले बीमक कम्पनीसँग मिलेमताेमा दावी भुक्तानी नदिलाएकाे...
एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै आधा भन्दा धेरै
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ९६५ जनामा...
इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । २ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २७ गतें) हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा मंगलबार हुने भएको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा...
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ को संक्रमणको नयाँ स्वरूप फैलिँदै गएकाले सचेत भएर कारोबार गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल संक्रमणको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि...
नेप्सेमा ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । ७ अर्ब माथिको कारोबार हुँदा ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट...
हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाए
काठमाडौं । नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेरमा सकारारत्मक सर्किट लागेको छ । हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाउन सफल भएका छन् । मध्य भोटेकेशी, युनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट...
गोर्खाज फाइनान्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १९.४३...
नेप्से १९ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार
नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार...
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन
काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...



















