नेप्से १९ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार
नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार...
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन
काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...
नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको...
३१ प्रतिशत लाभांश पारित सहित निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश...
सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...
जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिन इप्पानको माग, तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) को संंयोजकत्वमा आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका...
निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त भ्याकेन्सिमा आवेदन दिनको लागि सीसीए।सीए।सीपीए...
नेपाल इन्भेष्टमेण्ट बैकको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार ७८३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९०...
महालक्ष्मी विकास बैंकको २०औं साधारण सभा पोष्टपोन्ड, कहिले हुँदैछ ?
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुष २५ गतेका लागि बोलाएको २०औं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले उक्त सभा कम्पनीको गणपूरक संख्या नपुगेपछि स्थगित गरेको हो । साथै बैंकले सो सभा माघ ३ गते बस्नेगरी पुनःआह्वान...
कृषि कर्जा मेला कार्यक्रम आयोजनाका लागि नबिल बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन्सबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकले नेपालमै पहिलो पटक आयोजन हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय सम्वाद’ मा सहकार्य गर्न सोलुसन्स्सँग सम्झौता गरेको हो ।...
प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार कित्ता शेयर लिलामीमा
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...
एनएमबि लघुवित्तका संचालक दिनेश दुलालको कार्यकाल थप
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ । कम्पनीको पुष २५ गते सम्पन्न संचालक समितिको १२२ औं बैठकले कम्पनीको संचालक पदमा एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दुलालको संचालकको पुनः एक कार्यकाल...
एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...
नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम बैंकको शेयरमूल्य ९८७ रुपैयाँका आधारमा नेप्सेले हकप्रद जारी...
अर्थमन्त्री शर्माले आज एनआरएनसँग अन्तरक्रिया गर्ने, विश्वभरका नेपालीहरु सहभागी हुने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका एनआरएनहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजेदेखि वेविनारमार्फत डिजिटल अन्तरक्रिया गर्न लागेका हुन् । एनआरएनका युकेको आयोजनामा अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार...
पुँजि बजारमा फेरि कृत्तिम कारोबार ! कल मार्जिन पुर्याउन उधारो कारोबारको आशंका
काठमाडौं । शेयर बजारमा हिजो भएको सात अर्ब रुपैयाँ कारोबार शंकाको घेरामा परेको छ । यसअघि दैनिक २२ अर्बसम्म कारोबार हुने गरेको शेयर बजारमा अहिले फेरि कृत्तिम कारोबार भएको आशंका व्यक्त गरिएको छ । उतिबेला शेयर बजारमा दैनिक रुपमा...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र...
तीन कम्पनीको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्न लागेको हो । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा...
तरलता अभाव हुँदा सरकारले उठाउन सकेन २३९ अर्ब आन्तरिक ऋण, अर्थतन्त्र कोल्याप्स हुनै लागेको हो ?
काठमाडौं । केही मानिसहरु अर्थतन्त्रको वास्तविकता सुन्नै चाहदैनन् । अन्य केही भने यस्तो अवस्था आएकै हो र ? भनेर पत्याउन नमानिरहेको अवस्था अहिलेको यथार्थ हो । बैंकिङ सिष्टममा तरलताको हाहाकार, चालु खाता घाटामा हुनु र विदेशी मुद्राको संचिती ह्वात्तै...



















