एनआईसी एशिया बैंक र वल्ड रेमिट बीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी
काठमाडौं । विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र लल्ठ रेमिट बीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत लल्ठ रेमिट...
कृषि विकास बैंकको विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा
काठमाडौं । कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दति खाता संचालनमा ल्याएको छ । माघ ७ हुन गइरहेको बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा उक्त खाताको शुभारम्भ गरेको हो । अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीसँगै...
फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा
काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा। लि। ले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।...
दुवईमा अलपत्र परेको छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती
काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् । सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम...
१५ प्रतिशत लाभांश पारित गर्दै सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा ओक बैंङक्वेट गैह्रिधारामा भौतिक र भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५...
आजदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति जारी हुने
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ।वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको हो । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन...
मेगा बैंकको २५ औं एक्सटेन्सन काउन्टर जनकपुरमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले २५ औं एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले धनुषा जिल्लाको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले गरेका...
ग्रीनलाइफ हाइड्रोपावरको साधारण सभा माघ २१ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा तथा साधारण सभा प्रयोजन शेयरनधी दर्ता किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान...
सेन्ट्रल फाईनान्सको २५औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सेन्ट्रल फाईनान्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ११ प्रतिशत लाभांश पारित भएको छ ।सभाले पारित गरेसँगै आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको ७।७ प्रतिशत बोनश सेयर र ३।३ प्रतिशत नगद लाभांश पाउने...
हिमालयन बैंकसँगको मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा साधारण सभा रद्द
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा रद्द गरेको छ । बैंकले हिमालयन बैंकसँग गाभ्ने (गाभिने) वा मर्जर प्रयोजनको लागि माघ ४ मा बोलाएको विशेष साधारण सभा रद्द गरेको हो । हिमालयन बैंकको पुष ३० गते भएको साधारण...
आर्थिक संकटकाबीच नेप्सेमा उछाल, एक घण्टामै ६९ अंकले बढ्यो नेप्से
काठमाडौ । साताको पहिलो दिन नेप्समा उछाल देखिएको छ । केही साताअघि उच्च अंकको गिरावट आएको नेपालको शेयरबजारमा एकाएक बजार खुलेको करिब १ घण्टामैं अस्वभाविक रुपले ६९ अंकले बढ्न पुगेको छ । देशको अर्थतन्त्र संकटको अवस्थामा रहेको बेला आश्चर्यजनक...
सिभिल र सिद्धार्थ बैंकद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । दुई वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । सिभिल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । सिभिल बैंकको पुष ३० गते सम्पन्न एघारौं वार्षिक साधारण...
गोर्खाज फाइनान्सका संचालक खापुङद्धारा राजिनामा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक प्रेम बहादुर खापुङले राजिनामा दिएका छन् । खापुङले पुष १५ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको पदबाट राजिनामा दिएकोमा पुष ३० गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुने गरी...
साताको पहिलो दिन सुन तोलामा ३ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत साता लगातार उकालो लागेको सुन यो साताको पहिलो दिन आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला...
महालक्ष्मी विकास बैंक र मोडर्न रेमिट्यान्सबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले दुईपक्षबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी...
नबिल बैंकको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र प्रसाद पौडले नियुक्त भएका छन् । बैंकले पौडेल सहित २ जना संचालक नियुक्त गरेको हो । बैंकको पुस ३० गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाले संचालक नियुक्ति गरेको हो । सभाले...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा भगवती चौधरी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गरी ६ जना संचालक समिति गठन भएको हो...
नागरिक लगानी कोष सहित ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, महुली लघुवित्त वित्तीय संस्थाको ११ हजार २५४ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ६५ हजार...
बीमा समितिको शुल्क र धरौटी दाखिलाका लागि दुई खाता, शुल्क नबिल बैंक र धरौटी ग्लोबल आईएमई बैंकमा बुझाउन निर्देशन
काठमाडौं । बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क बुझाउन दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको जनाएको छ । समितिको लेखा शाखाले सूचना जारी गर्दै बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको...
आँधिखोला र धौलागिरी लघुवित्तको मर्जर भाँडियो
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बिग मर्जर भाँडिएपछि अन्य साना बैंक तथा वित्तीय संस्थाको मर्जर पनि भाँडिन थालेको छ । स्याङ्जाको आँधिखोला लघुवित्त वित्तीय संस्था र बागलुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जर भाँडिएको छ । गत...




















