मध्यभोटेकोशीको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार ६९ अकंले वृद्धि भएको नेप्से सोमबार दोहोरो अंकले बृद्धि भएको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच...


उतारचढावकाबीच २० अंकले बढ्यो नेप्से, कारोबार ७ अर्बमाथि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० अंकले बृद्धि भई २९४७ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १...


‘बीमितलाई दावी भुक्तानी गर्दा बीमा कम्पनीहरुले बार्गेनिङ गरेर हैरान पार्ने काम रोक्नुपर्छ’

बलराम श्रेष्ठ, महासचिव नेपाल बीमित हित सरक्षण संघ   नेपाल बीमित हित संरक्षण संघको स्थापना कहिले र किन भएको थियो ? २०७२ सालमा बीमा समितिबाट सैद्धान्ति सहमति लिएर नेपाल बीमित हित संरक्षण संघको स्थापना गरेको हौं । बीमितको पक्षमा...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बृद्धि भएको छ । अघिल्लो दिन ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० दशमलव ६४ अंकले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४...


नेपालको पुँजी बजारको पुँजीकरणले जिडिपीलाई उछिन्यो

काठमाडौं । नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ भएको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो । धितोपत्र बजार बजार पूँजीकरण...


नेप्सेमा बुद्धभूमि हाइड्रोपारको शेयर कारोबार हुन सकेन

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा शेयर म्याचिङ नभएको कारण आज कारोबारमा आउन सकेन । नेप्सेमा आइतबार नै सूचीकृत भई आजदेखि नै दोस्रो बजारमा कारोबारमा आउनुपर्नेमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो ।...


नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि सुचारु, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकम (एनटिसि)ले आजदेखि लागू हुनेगरी ‘विन्टर अफर–२०७८’ ल्याएको छ । कम्पनीले आजदेखि उपलब्ध गराएको उक्त अफरअन्तर्गत कम्पनीले यसअघि उलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने भएको छ । एनटिसिले पहिले २८ दिनका...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (माघ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ...


नेशनल लाइफलाई फ्युचर बोनसले प्रभाव पारेन, प्रोभिजन ४० प्रतिशत, बीमितले पाउने बोनसदर स्थीर

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई प्रभावकारी बनाउन यस वर्षदेखि लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य प्रोभिजन सम्बन्धी व्यवस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई खासै असर पारेन । गत वर्ष न्यूनतम ६३ देखि ८५ रुपैयाँसम्म प्रति हजार प्रति वर्षको...


५७औं वार्षिकत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैकद्धारा विभिन्न सेवामा छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले सो अवसरमा मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्टे«शन सेवामा लाग्ने शुल्कमा छुट दिने भएको होे । बैंकले...


एनसीसी बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसीं) बैंक लिमिटेडले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा प्रधान एण्ड शाक्य...


नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल ः पोखरा) निवासी कृष्ण...


खानीखोला हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा विजयमान शेयरचन

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ३० गते सम्पन्न सातौं, आठौं र नवौं वार्षिक साधारण सभाले नयाँ संचालकहरु निर्वाचित गरेको हो । कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण...


सुन तोलामा १ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले बढेको छ । साताको पहिलो दिन ३ सय रुपैयाँले घटेको सुन साताको दोस्रो दिन भने तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


मल्टीपर्पस फाइनान्सको ७९ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


किसान लघुवित्तद्धारा २५ प्रतिशत बोनस शेयर घोषणा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत बोनय शेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस शेयर घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशतले...


सानिमा जनरल इन्स्योरेन्स सहित ५ कम्पनीद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । पाँच कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सनराईज बैंक लिमिटेड, समृद्धि फाइनान्स, विजय लघुवित्त र खानीखोला हाइड्रोपावरले लेखापरीक्षक नियुक्त गरेको हो । सानिमा जनरल इन्स्योरेन्सको...


नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस...


नाडेप लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । नेप्सेले अघिल्लो दिन कायम १०३९ रुपैयाँका आधारमा २०...


एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

  एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।...