अटो मोबाइल क्षेत्रमा सुधारको योजनासहित अग्रवाल चुनावी मैदानमा
शंकर ग्रुपको महत्वपूर्ण बिजनेश जगदम्बा मोटर्सको उपाध्यक्ष तथा निर्देशक दिपक अग्रवाल यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । अग्रवाल मुलुकको राजश्वमा ठूलो हिस्सा ओगट्ने र ठूलो व्यवसायी समूह आबद्ध रहेको नाडाको कार्यसमिति सदस्यको तेस्रो कार्यकाल चुनाव लडिरहेका छन् । सामान्य...
थप २८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार आज ९ हजार १६८ जनामा पीसीआर परीक्षण गर्दा २५५ जनामा र ३ हजार ६ जनामा एन्टिजेन परीक्षण गर्दा २५...
विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी कार्यान्वयन गर्न मन्त्री अथकको निर्देशन
काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले...
महालक्ष्मी विकास बैंकद्धारा २० थान डस्टबिन सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टबिन सहयोग गरेको छ । बैंकको कमाने शाखाले हेटौडा उपमहानगरपालिका वडा नंं. ११ मा रहेको गणेश टोल विकाश संस्थालाई २० थान डस्टबिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो । उक्त डस्टबिन कमाने शाखाका प्रबन्धक रोशन...
लाभांश नदिने घोषणा गरेसँगै सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट, अन्य क–कसले गुमाए ?
काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ५३.१० अकंले घट्दा कारोबार पनि २ अर्ब ६६ करोड ३९ लाखमा सिमित भएको हो । आज सर्वाधिक...
नेप्सेमा ५३ अंकको गिरावट आउँदा २ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंककै गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंक अर्थात् २.१२ प्रतिशतले घटेर २४५५.८१ विन्दुमा झरेको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता...
२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक क–कसले कमाए ?
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे २ अर्ब माथिको कारोबार भएको छ । नेप्से ५३ अंकले घट्दा आज कारोबार २ अर्बमा सिमित हुन पुगेको छ । केही...
नेशनल हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको कारोबार भएको छ । आज नेप्से उच्च अंकले कारोबार २...
एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन तथा बिक्रीका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई...
सुपरमाई हाइड्रोपावरले १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्नको लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमाति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आइपीओ निष्काशनको लागि सेबोनमा अनुमति मागेको हो ।...
गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् । देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष...
ज्ञानेश्वरमा भव्य महलमा सर्यो नेको इन्स्योरेन्स, उपेन्द्र महतो र बीमा समितिका अध्यक्षले संयुक्त गरे उद्घाटन
काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा निर्माण गरेको नयाँ भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ । नेको इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक उपेन्द्र महतो र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक कार्यक्रमका...
एनसीसी बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने
काठमाडौं । एनसीसी बैंक लिमिटेडले २५ औं वार्षिकोत्सव भोलि (मंसिर २३) गते मनाउँदै छ । सोही अवसमार बैंकले सातै प्रदेशमा उक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । बैंकले सातै प्रदेशमा रहेका १० वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम गर्ने...
सामुदायिक लघुवित्तले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आवको लाभांश शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण...
विराटनगर र पर्वतको ६ स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर र पर्वतको विभिन्न स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा उक्त कार्यक्रम सम्पन्न...
सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते एक दिनका लागि बुुक क्लोज गर्ने भएकाले मंसिर २३ गतेसम्म कायम...
स्वावलम्बन लघुवित्तले डाक्यो २० औं साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १५ गते बिहिबार एलिस रिसेप्सन, गैरिधारा, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको...
सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेर हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीको गत आवको प्रस्तावित लाभांश स्वीकृति प्रदान गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...




















