वोमी लघुवित्तको साधारण सभा पुष १६ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडाौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकलले सभा पुष १६ गते बिहान ११ बजे धुलिखेल नगरपालिका–४ धुलिखेल काभ्रेपलाञ्चोकस्थित होटल अरनिको सभाहलमा बस्नेगरी आह्वान...


नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । बीमा समिति र अर्थ मन्त्रालयबाट कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र...


रैराङ हाइड्रोपावरको लाभांश शेयरधनीको खातामा जम्मा, कति प्रतिशत ?

रैराङ हाइड्रोपावर कम्पनीले आफना सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराएको छ। कम्पनीले शेयरधनीको खातामा १२।६०५ नगद लाभांश जम्मा गरिदिएको हो । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिदिएको जनाएको छ । हालसम्म...


महिला लघुवित्तको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

महिला लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०।३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५०५ लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको मुनाफाबाट ४७।५५ बोनस सेयर र...


एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर लिलामीमा

एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।बैंकले सर्वसाधारण समूहको २७ हजार २५७। २००४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १० बरारब ३ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका...


प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ को शेयर मूल्य समायोजन

काठमाडौं । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ को बुधबार मूल्य समायोजन भएको छ । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ले लाभांश वितरणका लागि मंसिर २२ गते बुधबार बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन...


फरवार्ड लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । फरवार्ड लघुवित्त ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्त संस्थाको मंसिर २१ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ११२ औं बैठकले चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर...


पाँच जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

काठमाडौं । पाँच जीवन बीमा कम्पनीहरुले  आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरिसकेका छन् । हाल संचालित १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गरेका हुन् । पाँच जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफले सबैभन्दा धेरै...


दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सले भोलि अर्थात मंसिर २३ गते बिहीबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले...


खल्तीले ल्यायो आइफोन १३ जित्न मौका

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आइफोन जित्ने मौका अफर सार्वजनिक गरेको छ । ५ डिसेम्बरदेखी जनवरी १४ सम्म लागु हुने गरी ५० रुपैयाँमा “खल्तीमा आइफोन १३” अफर र साथै १ लाख खल्ती पाइन्ट्स योजना सार्वजनिक गरेको...


नेको इन्स्योरेन्स कम्पनी आजबाट नयाँ भवनमा सर्दै, बीमा समितिका अध्यक्षले उद्घाटन गर्ने

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्दैछ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो । कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो...


बीमा समितिका अध्यक्ष सूर्य सिलवालद्वारा वार्ता गर्न अस्वीकार, पुनः राजधानी छोड्ने तयारी गर्दै

काठमाडौं । बीमा समितिले सरोकारवाला बीमक कम्पनी सँग वार्ता गर्न अस्वीकार गरेको छ । बीमा समितिले यही मंसिर ९ गते हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई करिब छ अर्बको व्यवसाय सुनिश्चित गर्ने गरी गरेको निर्णयको विरुद्धमा रहेको जीवन तथा निर्जिवन बीमा...


पैसा नभएपछि बैंकमा तनाव बढ्दै, राष्ट्र बैंकमा सापटी लिने बैंकहरुको चर्को लाईन

काठमाडौं । बैंकहरुले अनिवार्य रुपमा राख्नुपर्ने तरलता नभएपछि केन्द्रीय बैंकमा ऋण सापटी माग्दै लाइन बस्नेहरुको भिड बढिरहेको छ । केन्द्रीय बैंकका अनुसार आज मात्रै बैंक तथा वित्तीय संस्थाहरुसँग पैसा नभएपछि करिब आधा खर्ब रुपैयाँ सापटी चलाएर सिडी रेसियो ९०...


नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेकै दिन सरस्वति कार्कीले लिए बीमा पोलिसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना सार्वजनिक गरेकै दिन ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर सरस्वति कार्कीले बीमा पोलिसी लिएकि छिन् । उक्त बीमा सुरुवाती बीमालेखको रुपमा दर्ता...


धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।सरकारले ढुंगानालाई बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको विरोधमा ढुंगाना सर्वोच्च अदालत पुगेका थिए । सर्वोत्तम सिमेन्टको सेयर ओटीसी बजारमा खरिद गरेको विषयमा विवाद उत्पन्न...


सानिमा बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालय...


उन्नति सहकार्य लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ९ वटा पदका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्यवस्थापकीय श्रेणीका लागि बरिष्ठ प्रबन्धक । सि.ए (बरिष्ठ प्रबन्धक), प्रबन्धक  सि.ए (प्रबन्धक) र सहायक प्रबन्धकमा केही...


थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ३८६ जनामा पीसीआर परीक्षण गर्दा २७२ जनामा र २ हजार ४२४ जनामा एन्टिजेन परीक्षण गर्दा ४३...


बीमाङ्कको तीन गुणा जोखिम बहन हुने नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । देशैकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पश्चात नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि बिक्री गर्ने गरी सार्वजनिक गरेको नयाँ बीमा योजनामा बीमाङ्कको तीन...


नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । सोलुसन्स सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ, तथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटि हेड...