नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैक र सिप्रदी ट्रेडिङबीच एक सम्झौता भएको छ । सिप्रदीका ग्राहकलाई बैंकले टाटा गाडिको खरिदमा हायर पर्चेज कर्जा प्रदान गर्ने समझदारी भएको हो । अब बैंकका रिटेल तथा एसएमई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदीका...
एनएमबि क्यापिटलको साधारणसभा असोज १ गते, एनएमबि बैंकले क्यापिटलबाट ३० प्रतिशत लाभांश पाउने
काठमाडौं । एनएमबि क्यापिटलबाट एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने भएको छ । बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले लाभांश बैंकले पाउने भएको हो । बैकले असोज १ गते आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा गत...
मेगा बैंक र उर्बर नेपालबीच कृषि आधुनिकीकरण सम्बन्धी सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र उर्बर नेपाल पब्लिक लिमिटेडबीच कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरण सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेली र उर्बरका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले हस्ताक्षर गरेको हुन ।...
गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता गर्दै
काठमाडौं । गरिमा विकास बैंकले तीजको अवसर पारी गरिमा तीजको लहर टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।तीज पर्वलाई सकारत्मक तरिकाले ब्याख्या गर्ने कुनै पनि गित तथा कन्सेष्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । उक्त प्रतियोगितामा विजेताले ९ हजार, उप विजेताले...
साहारा विकास बैंकको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । साहारा विकास बैंकले तीन ओटा आर्थिक बर्षको संयुक्त साधारण सभा भोलि (शनिवार) हुने भएको छ।कम्पनीले तीन आर्थिंक बर्षको वार्षिक साधारण सभा बिहान १०ः३० बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा सर्लाहीमा हुने भएको छ। सभाले गरिमा विकास...
बुढानिलकण्ठमा एभरेष्ट बैंकको नया शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो १०५ औं शाखा बुढानिलकण्ठ काठमाडौंमा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न ३ का वडा...
कुमारी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो
काठमाडौं। कुमारी इक्विटी फण्डले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्मा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा ५४ करोड १४ लाख रुपैयाँ रहेकोमा वृद्धि भएर साउन मसान्तमा ६३ करोड ४८...
देशैभरि बाढी पहिरो र बाढी, बीमा कम्पनीहरुमा दावी बढ्दै
काठमाडौं । अविरल वर्षासँगै देशैभरि बाढी पहिरो तथा डुबान भइरहेको समाचार प्राप्त भइरहेका छन् । दुई दिनदेखि परिरहेको बाढीका कारण मध्य पश्चिम क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको छ । परासीको देवदहस्थित घोडाहा खोलाले पूर्व पश्चिम राजमार्गमा रहेको पुल समेत...
सुन तोलामा ५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार २ सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...
३८ वटा बीमा कम्पनीहरुले बीमा समितिमा बुझाए आइटी अडिट रिपोर्ट
काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) बीमा समितिमा पेश गरेका छन् । सबै बीमा कम्पनीहरुले अडिट रिपोर्ट बुझाउनुपर्ने भएपनि तोकिएको म्याद २०७८ आषाढ मसान्त भित्र ४० मध्ये ३८ वटा बीमा कम्पनीहरुले...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढ्यो
काठमाडौं। । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले बार्षिक प्रतिवेदन जारी गर्दै यस्तो जानकारी दिएको हो...
मुक्तिनाथ क्यापिटलको १२ औं साधारण सभा असोज १ गते, लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यपिटलको साधारण सभा असोज १ गते हुने भएको हो । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्राउन इम्पेरियल, काठमाडौंमा अपरान्ह...
चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा, शोधनान्तर स्थिति बचतमा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा...
पञ्चकन्या माई हाइड्रोपावरको खुद नाफा एक लाख बढी मात्र, इपिएस कति ?
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अुनसार कम्पनीको खुद नाफा बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ लाख ३१ हजार खुद नाफा...
आशा लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसइई उर्तिणलाई पनि अवसर
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि ८ पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र...
एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी उषा गोल्छाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री लागि बैंकसमक्ष...
पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह
काठमाडौं । डिप्रोक्ट लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै विभिन्न साधारणबाट पारित हुदै आएको नगद लाभांश कतिपय शेयरधनीले अहिलेसम्म नलिएको भन्दै लिन आग्रह गरेको हो । उक्त लाभांस...
चार कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर शुक्रबारदेखि लिलाीमा आएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको हो...
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बोलकबोलमार्फत् बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४२१.६३ तोकेको छ । आवेदकले सो...
हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा लैजान पार्टनर खोज्दै स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरु
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीलाई मर्जरमा लैजान पार्टनर खोजिरहेका छन् । यसअघि शिखर इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला चलेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अहिले सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला बजारमा चलिरहेको छ । सगरमाथा...




















