मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सको लिलामी शेयरमा आज बैंकिङ् समयसम्ममा आवेदन दिन पाउनेछ । फाइनान्सले साउन १४ गतेदेखि १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो...


प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा विकाश महर्जन नियुक्त भएका छन् ।कम्पनीको संचालक समितिको बैठकबाट रिक्त सञ्चालकमा महर्जन नियुक्त गरेको हो । इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका विकाश महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक...


पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको हो । मूल्यवृद्धि पश्चाच्...


नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको बर्दघाट नवलपरासी कार्यालयले मृत्यु दावी भुक्तानी रकम मृतक ज्योमो हिसे छोज्ञाल्मोको परिवारलाई हस्तान्तरण गरेको हो । मृतक ज्योमो हिसे छोज्ञाल्मोले १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद...


नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको चौथौ त्रैमास यस्तो देखियो, शिखरलाई उछिन्दै नेको अग्रस्थानमा

काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत १८ जीवन बीमा कम्पनीमध्ये नेको इन्स्योरेन्सले चालु अर्थिक वर्षको चौथो त्रैमाससम्ममा उत्कृष्ट कम्पनी बन्न सफल भएको छ। गत आर्थिक...


थप १८०१ जनामा कोरोना सक्रमण पृष्टि, २४ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा...


एनसेल एक्जियटामाथि सरकारको कारवाही, एक अर्ब ११ करोड रुपैयाँ सर्वसारणलाई फिर्ता गर्न निर्देशन

काठमाडौं । सर्वसाधारणको मोबाईल ब्यालेन्सबाट करोडौं रुपैयाँ अनाधिकृत रुपमा कट्टा गरी ठगी गरेको आरोपमा एनसेल एक्जियटामाथि सरकारले कारवाही गरेको छ । सरकारी सञ्चार माध्यम राससका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको हो । एनसेलले स्वीकृतिबिनै विभिन्न...


नेशनल लाइफद्धारा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौं शाखाले भदौ ४ गते पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्तालाई पुनर्ताजगी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो । काठमाडौं शाखाका प्रमुख जयराम धितालको अध्यक्षतामा तथा रत्न श्रेष्ठको संयोजकमा...


सिन्धु विकास बैंकको खुद नाफामा देखियो उल्लेख्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको अवधिसम्ममो खुद नाफामा वृद्धि गर्न सफल भएको छ ।बैंकको गत आवमा खुद नाफा ३ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नाफा...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतकको घरमै गएर उक्त बीमा दाबी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक आईतमाया मगरको नाममा ३...


एक्सेल डेभलपमेन्ट बैंकको खुद मनाफामा आयो सुधार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकले चौथो त्रैमाससम्म १३ लाख ७० लाख रुपैया खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको...


ज्योति लाइफले गर्यो घातक रोग वापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाइफले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमा दाबी वापतको उक्त रकम कार्यालयमा नै बीमितलाई हस्तान्तरण गरेको हो । कम्पनीले वैदेशिक रोजगारमा गएका सरोज ढुंगानालाई घातक रोग वापतको बीमा दाबी...


शुभलाभ बचतको वार्षिक साधारण सभा भदौ २७ गते, कोषको बाँडफाँड तथा लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते दखि भदौ ३१ गते सम्म साधारण सभा डाकेको हो । संस्थाको भदौ ४ गते बसेको संचालक समितिको...


सिरहा जिल्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ६२ हजार बढीले गराए बीमा

काठमाडौं । सिरहा जिल्लामा सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । सिरहा जिल्लामा ६२ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वनस्थ्य बीमा बोर्डमा हालसम्म उक्त जिल्लाका ५७ हजार १८८ जना आवद्ध भईसकेका छन्...


मैलुङ खोला हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर पाउने शेयरधनीहरुको मनमा यतिबेला उब्जीरहेको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज पाउने...


एचआइडीसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को हकप्रद शेयरमा आवेदन दिने भोली (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि साउन २५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिने अवधि तोकेकोमा कोभिड महामारीको कारण भदौ...


सुनको मूल्य तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैया र तेजाबि सुनको...


मिर्मिरे लघुवित्तको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका...


मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com ,...