साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजतपत्र प्राप्त साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका र...


अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...


प्राइम कमर्सियल बैंकको १० वर्ष पुराना खातावालहरु सम्पर्क आउन सूचना

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दश बर्ष भन्दा बढि समयदेखि प्रयोगमा नआएका निक्षेप खातावालाले सम्बधित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना सार्वजनि गर्दै सञ्चालनमा नरहेका खातावाला महानुभावले प्रमाण सहित बैंकका शाखा कार्यालय सम्पर्क...


आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय,...


‘कोभिडले कलेज बन्द भो, बीमा कम्पनीमा जम्मा गरेको रकम फिर्ता पाइएन’

काठमाडौं । सोमबार विहान १० बजे नै दुधौली–७ सिन्धुलीका तीर्थ प्रसाद पोखरेल बीमा समितिमा उजुरी बोकेर पुगे । कोरोना अघिसम्म राम्रै चलिरहेको क्यास्पियन भ्याली कलेज अहिले कोभिडका कारण लगभग बन्द छ । कलेजमा ठूलो लगानी गरेका उनले आम्दानी राम्रै...


शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको...


स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड

काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । संस्थापक समूहको जम्मा १...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काडमाडौं । ज्योति विकास बैंक लिमिटेडको केही संस्थापक शेयर धनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो शेयरधनीहरले आंशिक÷पुरा शेयर बिक्री गर्ने इच्छा राखी बैंकसमक्ष निवेदन पेश गरेको बैंकले जानकारी गराएको छ । उक्त निवेदन...


कोभिड प्रभावित समुदायलाई सहयोग गर्न सिभिल बैंकको तीन संस्थासँग सम्झौता

काठमाडौं । सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि सहयोग गर्ने भएको छ । बैंकले कोरोनाबाट प्रभावित समुदायका लागि सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मुलकभर...


प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राहीको खातामा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो । १० प्रतिशतका दरले...