रुरु हाइड्रोपावरको शेयर मूल्यमा लगातार सर्किट, ८८० पुग्यो मूल्य

काठमाडौं । गत बैशाख २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु हाइड्रो पावरको शेयर मूल्यमा लगातार सर्किट लाग्दै अघि बढिरहेको छ । आईपिओ जारी गरेपछि ३५६ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको त्यस यता लगातार सकारात्मक सर्किट लागेर आज...


कर्पोरेट नेपालद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार सहयोग

काठमाडौं । आर्थिक क्षेत्रको अनलाईन सञ्चार माध्यम कर्पोरेट नेपालले राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बिजकेयर नेपाल प्रा.लि.ले सञ्चालन गरेको सो अनलाईन सञ्चार माध्यताको सातौं बार्षिकोत्सवको अवसरमा कोरोना महामारीमा विभिन्न आविस्कार मार्फत सहयोग गर्दै आएको...


घर बसेको अवधीको पूरा तलव भुक्तानी गर्न बीमा समितिको निर्देशन, संक्रमित कर्मचारीको उपचार खर्च बीमा कम्पनीले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित भई कुनै पनि बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई त्यसरी बिराम भइ घर बस्दाको अवधीका सम्पूर्ण तलव भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको निर्देशन अनुसार बीमा कम्पनीमा कार्यरत...


अरुण भ्यालीको ५२ लाख ४१ हजार कित्ता हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको ५२ लाख ४१ हजार १९७ कित्ता शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो हकप्रद शेयरमा आवेदन दिन...


इक्रा नेपालले शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

काठमाडौं । इक्रा नेपालले शिखर इन्स्योरेन्स कम्पनीलाई ‘(इक्रा–आईआर) ए’ निष्कासनकर्ता रेटिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनि निर्धारण गरिएको हुन्छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय...


नेपाल लाइफको नौलो सुरक्षित जीवन बीमा योजना आजबाट औपचारिक बिक्री सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको अनुमतिमा आजबाट नौलो सुरक्षित जीवन बीमा योजनाको बिक्री शुभारम्भ गरेको छ । गत साता उक्त योजना सार्वजनिक गरेको कम्पनीले आजबाट औपचारिक रुपमा बिक्री सुरुवात गरिएको कम्पनीले जनाएको छ । सुरक्षित जीवन...


बीमा समिति ५३ औं वर्षमा, अर्थमन्त्रालयको कोठादेखि बीमा प्राधिकरणको यात्रासम्म

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५३ औं वर्षमा प्रवेश गरेको छ । २०२६ साल जेठ १ गते स्थापना भएको बीमा समितिले विभिन्न आरोह अवरोह पार गर्दै आजको शक्तिशालाी बीमा नियमनकारी निकायको रुपमा भूमिका निर्वाह गर्दैछ...


प्रुडेन्सियल रि–इन्स्योरेन्सको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न प्रस्ताव आह्वान गरेपछि प्रुडेन्सियल रि इन्स्योरेन्सको फाइल आज बीमा समितिमा पुगेको छ । स्रोतका अनुसार बीमा समितिले आह्वान गरेको प्रस्ताव अनुसारको मापदण्ड पूरा गरी प्रुडेन्सियल रि–इन्स्योरेन्स दताको लागि बीमा समितिमा...


कोरोना संकटमा अपाङ्गता भएका नागरिकको जीवन रक्षा बारे डिजिटल अन्तरक्रिया सम्पन्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा कोरोना महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका विषयमा भर्चुअल अन्तरक्रिया÷छलफल कार्यक्रम आज सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका माननिय सदस्य...


कोरोना भाइरसबाट एकैदिन २०३ जनाको मृत्यु, हालसम्म ज्यान गुमाउनको संख्या पाँच हजार नजिक

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा आज एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २०३...