निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने स्वास्थ्य बीमा बोर्डको निर्णय
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ)...
झापाको फर्निचर पसलमा आगलागी, १२ लाखको क्षति
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा राति आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। मोती बहादुर खड्काको एकतले टिनको घरमा सञ्चालन हुँदै आएको फर्निचर पसलमा राति साढे १२ बजेतिर...
देशभर साताभरी पानी पर्ने, १२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर सक्रिय भएको मनसुनका कारण आइतबारदेखि वर्षा थप बढेको छ। जल तथा मौसम विज्ञान विभागले साताभर लगातार पानी पर्ने पूर्वानुमान गरेको छ। मौसम पूर्वानुमान महाशाखाले अबका दिनहरूमा भीषण र अति भीषण वर्षा दोहोरिने सम्भावना देखिएकाले सतर्कता अपनाउन...
डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँमा स्थिर रहेको छ। १० जापानिज यनको खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७...
गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन सकिंदै
काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ। कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम...
तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...
सन नेपाल लाइफको ए एम एल सिएफटी सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सको ए एम एल सिएफटि सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम धुलीखेलको एक होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, बरिष्ठ नायव प्रमुख कार्यकारी...
स्वास्थ्यमन्त्री पौडेल वीर अस्पतालमा भर्ना
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको...
बझाङको बुङ्गल हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति
काठमाडौँ । बुङ्गल हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतवार आइपीओ निष्कासनको अनुमति दिएको हो । कुल ८३ लाख कित्ता शेयरमध्ये ३५ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो ।...
एलआईसी नेपालको बोनस शेयरमा मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस शेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको...
बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव पुडासैनीलाई ओलीले नियुक्त गरे प्रशिक्षण प्रतिष्ठानमा
काठमाडौं । सरकारले नेपाल बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव रामशरण पुडासैनीलाई ५ महिनापछि अर्को निकायमा नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहँदा पनि प्राधिकरणको अध्यक्ष हुन नपाएका पुडासैनीलाई सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त...
भक्तपुर नगरपालिकाको २ अर्ब ४७ करोडको बजेट पारित, विकास र सहकार्यमा जोड
काठमाडौँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १८औं नगरसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको आगामी आवका लागि २ अर्ब ४७ करोड...
चीनमा रहेका नेपालीलाई उर्जामन्त्रीको आग्रहः आफ्नो देशमा लगानी गर्नुस्, सुरक्षाको जिम्मा सरकारले लिन्छ
काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपालमा लगानीको वातावरण बनिरहेको भन्दै चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्र सहित विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री खड्काले वेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन...
शिक्षामा चम्कियो भक्तपुर नगरपालिका: एसईईमा ८९.८८ प्रतिशत विद्यार्थी उत्तिर्ण
काठमाडौँ । देशभर शिक्षाको गुणस्तर खस्किएको आवाज तीव्र भइरहेका बेला भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुले भने उदाहरणीय सफलता हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नगरपालिकाको शिक्षामा आएको सुधारलाई स्पष्ट रूपमा...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २३% ले बढ्यो, प्रभु महालक्ष्मीको उच्च बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ३४ अर्ब नौ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा...
जीवन बीमकको नविकरण बीमा शुल्क १ खर्ब १९ अर्बः रिलायबल र प्रभु महालक्ष्मीको कडा प्रतिस्पर्धा, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना (साउनदेखि जेठ) सम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको...
बैदेशिक रोजगारी बीमाबाट जीवन बीमकले आर्जन गरे २ अर्ब ७५ करोड, सन नेपाल अग्रस्थानमा
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७५ करोड २० लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । यसअवधिमा सर्वाधिक...
जीवन बीमकको व्यवसाय १५%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, राष्ट्रिय जीवन बीमा र रिलायबलको आकर्षक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त...
११ महिनामा जीवन लघुबीमाको ब्यवसाय १ अर्ब ९ करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले १ अर्ब ९ करोड...
जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनामा साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय भित्राउन सफल भएका छन् । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन...




















