धितोपत्र बोर्डद्वारा मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत, फागुन १ देखि लागू (पूर्णपाठ)

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेको छ । यससँगै हालसम्म लागू रहेको मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४ खारेज गरिएको छ । सेबोनका...


युनाइटेड अजोड इन्स्योरेन्सले पायो बोर्डबाट हकप्रद निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते १० प्रतिशत हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता...


युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा पंगेनी नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालकमा विपिन विहारी पंगेनीलाई नियुक्त गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट प्रतिनिधिको रुपमा पंगेनीलाई नियुक्त गरेको हो ।


चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन्। सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका...


करारका इन्जिनियरले ५ वर्षमा कमाए दुई करोड अवैध सम्पत्ति, अख्तियारद्वारा भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर सुवास लामिछानेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ। आयोगले मंगलबार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। अख्तियारका...


जेन-जी आन्दोलनले अर्थतन्त्रलाई धक्काः साढे ८४ अर्ब क्षति, २ हजार ३५३ जनाले गुमाए रोजगारी

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको अर्थमन्त्रालयले जनाएको छ। बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रमा गरी कुल...


रामेछाप बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाडौँ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बागमती प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली...


सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । कम्पनीले हाल सम्पन्न सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेसँगै क्यानले उडान अनुमति प्रदान गरेको हो। यसअघि २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...


बजेटको आकार १६ खर्ब ८८ अर्बमा झर्‍यो, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो (पूर्णपाठ)

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ठूलो संशोधन गर्दै कुल खर्च घटाएको छ। अर्थ मन्त्रालयले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान सार्वजनिक गर्दै चालु वर्षको कुल बजेट १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा सीमित हुने...


अप्पर रिचेत हाइड्रोपावरले ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । २ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । अप्पर रिचेत हाइड्रोपावर प्रालि...


रामेछापमा बस दुर्घटनाः ६ जनाको मृत्यु!

काठमाडौँ । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको हो । ५ जना घाइतेको उद्धार भएको छ।...


बजारमा सर्वोत्तमको दबदबाः वर्षदिनमा बेच्यो ९ अर्ब ५४ करोडको सिमेन्ट, नाफा समेत अर्ब क्लबमा

काठमाडौँ । वर्षदिनको अवधिमा सर्वोत्तम सिमेन्टको नाफा अर्ब क्लबमा पुगेको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १ अर्ब २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा सन् २०२४ को तुलनामा ५८९.९३ प्रतिशतले बढी हो ।...


काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबस तामाकोशीमा खस्यो

काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको एक यात्रुबाहक बस करीब १०० मिटर तल तामाकोशी नदीमा खसेको छ। उक्त बस रामेछापको मचानेटारबाट नदीमा खसेको हो। प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको बताइएको छ। बसमा सवार...


महुली लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय अवस्था कस्तो?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उछाल आएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ८९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस...


चन्द्रागिरी हिल्स ४ करोड ७० लाख घाटामा, अन्य वित्तीय सूचक समेत दर्दनाक

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नतिजा ४ करोड ७० लाख रुपैयाँले ऋणात्मक देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ६...


उकालो यात्रामा सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यता, चाँदीको मूल्य...


खानेतेल र ग्यासको कृत्रिम अभाव बढेपछि बजारमा विभागको कडा अनुगमन

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ। विभागका अनुसार उपभोक्तालाई दैनिक आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित...


हिमालयन बैंकबाट १३ लाख कित्ता शेयर बिक्री गरेर बाहिरिदैं संस्थापक शेयरधनी

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १२ लाख ८२ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको हो । हालका लागि उक्त शेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य...


प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि १ लाख ५५ हजार ८०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्...


यी तीन माध्यमबाट हेर्नुहोस् भुजुङ्ग हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। आईपीओ बाँडफाँडमा ८३ हजार जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ। आईपीओको नतिजा अनलाइनमा सार्वजनकि हुन...