भक्तपुरमा उद्योगी–व्यवसायीका लागि शिखर इन्स्योरेन्सको निर्जीवन बीमा अभिमुखीकरण सम्पन्न
काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्सको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी तथा व्यवसायीलाई निर्जीवन बीमासम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ। बुधबार सूर्यविनायकस्थित होटल घ्याम्पेडाँडामा आयोजित कार्यक्रममा बीमाको महत्त्व, प्रक्रिया र लाभबारे जानकारी दिँदै कार्यक्रम...
सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद...
आन्दोलनरत शिक्षकलाई वार्तामा आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा त्यसलाई यथाशीघ्र पारितको माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रेका...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहित लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको २२...
फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
काठमाडौँ । नेपाली अटो बजारमा फोर्ड र काई ब्रान्डका गाडी बिक्रीमा समस्या उत्पन्न भएको तथ्याङ्कले पुष्टि गरेको छ । कम्पनीका गाडीहरूको गुणस्तर कमजोर हुँदा र दुर्घटनाका घटनाहरू बढ्दै जानाले उपभोक्ताले यी गाडीहरूको खरिद गर्नबाट हिच्किचाउने गरेको देखिन्छ । पछिल्लो...
सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करीब डेढ दशकदेखि एचआईभी संक्रमित बालबालिकाको पालनपोषण, शिक्षा र स्वास्थ्य सेवामा योगदान दिंदै आइरहेको बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग प्रदान...
महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकका अनुसार निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग...
काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित शहर, स्वास्थ्यका लागि गम्भीर खतरा
काठमाडौं । काठमाडौं विश्वका प्रमुख शहरहरूमा वायु गुणस्तर सूचकांक (ए.क्यू.आई.) को हिसाबले सबैभन्दा बढी प्रदूषणको सामना गर्दैछ। काठमाडौंको ए.क्यू.आई. हाल २८० रहेको छ, जुन स्वास्थ्यको लागि अत्यधिक हानिकारक स्तरमा पर्छ। यो सूचकांकले काठमाण्डूको वायु प्रदूषणको गम्भीर स्थितिलाई जनाउँछ। विश्वका...
हिमालयन डिस्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले काठमाडौं महानगरपालिका–३४, बानेश्वरमा स्थाई ठेगाना भएका पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीका तत्कालिन अध्यक्ष अखिलेश्वर...
विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकको निर्णयले आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो । उनी वित्तीय...
सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार...
नेपाल पुनर्बीमाको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अहिले सार्वजनिक गरेको छ। अन्य कम्पनीहरूले भने चालू आवको दोस्रो वित्तीय विवरण समेत सार्वजनिक गरिसकेका छन्। यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ...
कनेक्ट आईपीएसबाट पाँच सय रूपैयाँसम्म पठाउँदा शुल्क नलाग्ने
काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमार्फत हुने ५ सय रूपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ। कनेक्ट आईपीएसको वेब/मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत्...
यस्तो छ कालीमाटीमा तरकारीको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ, हरियो फर्सी २५...
नेष्डो समृद्ध लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम...
आइजीआई प्रुडेन्सियलको झण्डै १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर...
सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून...
अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.५० रुपैयाँ र बिक्रीदर १३७.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...
सांग्रिला विकास बैंकको १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल...




















