ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन समाप्त
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन समाप्त भएको छ। यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार...
विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
सानिमा जिआइसीको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित...
विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक, विनोद चौधरी १७६३ औं स्थानमा
काठमाडौं। विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । उक्त सूचीको सबैभन्दा माथिल्लो...
दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडी बिक्री वितरण गर्न नपाइने
काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्प मोटर्सलाई कारबाही गर्दै गाडी बिक्रीमा रोक लगाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७४ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार चैत २० गते गरिएको अनुगमनमा यी कम्पनीहरूले...
बाणिज्य विभागद्वारा एमजी ब्रान्डका गाडी बिक्रीमा रोक
काठमाडौँ । नेपालमा एमजी ब्रान्डका गाडीको बिक्री वितरणमा रोक लगाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्टलाई बिक्री रोक्ने निर्णय गरेको हो। विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य लिएको भन्दै कारबाही अघि...
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै जोशिले दायर गरे उच्च अदालत पाटनमा रिट
काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी विनोद राज जोशीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र निर्वाचन...
प्रहरीले भन्यो: ‘राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चल्दा २० जनालाई लाग्यो’
काठमाडौं । गत शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जना घाइते भएको खुलेको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन खोज्दा गोली लागेर दुई महिलासहित २० जना घाइते भएका हुन्।...
मकवानपुरमा भीरबाट खस्यो सुमो, १० जना घाइते
काठमाडौं । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा दुर्घटना भएको छ। बुधबार दिउँसो ३ः५५ बजे भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर अनियन्त्रित हुँदा करिब सय मिटर तल खोल्सामा खसेको प्रहरीले...
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौँ । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनका परिवारलाई राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत चैत १५...
आइतबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । चैत २४ गते अर्थात् आगामी आइतबार देशभर सार्वजनिक बिदा हुने भएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदा सम्बन्धी सूचना बुधबार राजपत्रमा प्रकाशित...
विश्व बजारमा बिवाईडीको तहल्काः गाडी बिक्रीमा टेस्लालाई उछाल्दै, प्रविधिमा समेत अग्रस्थानमा
काठमाडौं ।चिनियाँ विद्युतीय गाडी निर्माता बिवाईडीले २०२५ को पहिलो त्रैमासिक अवधिमा आफ्नो बिक्रीमा ६० प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ। यसले प्रमुख प्रतिस्पर्धी टेस्लालाई उछाल्दै एक नयाँ ऐतिहासिक माइलस्टोन प्राप्त गरेको छ। बिवाईडीले २०२५ को पहिलो तीन महिनामा १०...
सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २० प्रतिशत सम्म छुट...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ती गैर कानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकूल सुवेदीको एकल...
नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईँले सम्हाले जिम्मेवारी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणी चापागाईँले पदबहाली गरेका छन्। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत चापागाईलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिपछि उनले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरू...
म्यानमारमा भूकम्पबाट दुई हजार ८८६ जनाको मृत्यु
काठमाडौं । म्यानमारमा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, ‘प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव...
मार्चमा १ लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । नेपालमा सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या केही घटेको देखिन्छ। सन् २०२४ को मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटकले नेपाल...
बुधबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज बिशाल बजार र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, रिलायन्स फाइनान्स, इमर्जिङ नेपाल...
सीईडिबी होल्डिङ्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सीईडिबी होल्डिङ्सकोको ३६ करोड ५५ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ६ लाख...
लयमा फर्कियो बजारः परिसूचक समेत बढ्यो, यसरी लिँदैछ मार्केटले बुलको यात्रा
काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार बुधबार सुधारिएको छ । अघिल्लो दिनको गिरावटपछि पुनः बजार सकारात्मक दिशामा अघि बढेको देखिएको छ । पछिल्ला केही दिनमा नेप्सेमा अस्थिरता देखिए पनि समग्र बजार पुनः आफ्नो लय समात्ने संकेत देखिएको...




















