नेशनल लाइफ महेन्द्रनगर शाखाद्वारा आयोजित अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको अग्रणि जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम २०८१ महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ । करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका...


ब्रोकर मर्जर प्रक्रियालाई व्यवस्थित बनाउन बोर्डको नयाँ निर्देशिका लागू, के-के छन् प्रावधान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूको गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउन ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ। धितोपत्र ऐन, २०६३ को दफा ११८ अन्तर्गत जारी गरिएको यो निर्देशिकाले ब्रोकर...


जोशी हाइड्रोका लगानीकर्ता मालामाल, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से पसिूचक ३२.२४ अंकले बढेर बन्द भएको छ। नेप्से बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लागेको छ। त्यस्तै दोर्दी खोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त, साम्लिङ पावर, खानीखोला हाइड्रोपावर, मकर...


पुँजी बजारमा रौनक: कारोबारमा समेत उछाल, मार्केट लयमा फर्किएको हो ?

काठमाडौँ । नेप्से लगातार तेस्रो दिन हरियाली देखिँदा लगानीकर्ताहरूको आत्मविश्वास बढेको छ। लगातार गिरावटपछि बजारले पुनः स्थिरता लिने संकेत दिएको छ, जसले लगानीकर्ताहरूलाई नयाँ उत्साह प्रदान गरेको छ । विशेष गरी, बलियो वित्तीय आधार भएका कम्पनीहरूको मूल्य आकर्षक बिन्दुमा...


हिमालयन रि र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको आज सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६९ करोड...


पशुपंक्षी खोप तथा औषधी वितरणमा भ्रष्टाचारः पशु शाखा प्रमुखसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषालसहित २ जनालाई भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा पशुपंक्षीको खोप तथा औषधि वितरणका योजनाका लागि रकम छुट्याएको थियो। सोही योजना...


मलाई मार्ने योजना बनाएको थाहा पाएपछि सुरक्षा घेरा तोडेर गएको हुँः दुर्गा प्रसाई

काठमाडौं । दुर्गा प्रसाईले एक भिडियो सार्वजनिक गर्दै आफूलाई मार्ने योजना बनाएको थाहा पाएपछि प्रहरीको सुरक्षा घेरा तोडेर सुरक्षित स्थानमा गएको बताएका छन्। सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईलाई आन्दोलनमा भड्किएको हिंसाको मुख्य जिम्मेवार बनाउँदै...


ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर...


पाथीभरामा केवलकार बनाउने सम्पूर्ण कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केवलकारसहित सो सम्बन्धी अन्य सबै गतिविधि तत्काल रोक्न आदेश दिएको छ। याम बहादुर लिम्बु लगायतका व्यक्तिहरूले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्णय नहुँदासम्म निर्माणसम्बन्धी कुनै पनि काम अघि...


स्वास्थ्य बीमा कोष वृद्धिका लागि संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराईने

काठमाडौंः स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा...


कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ कर्णाली प्रदेश समिति गठन, अध्यक्षमा रीता कुमारी थापा

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न कर्णाली प्रदेशको अभिकर्ता भेलाले रीता कुमारी थापाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शोभा बस्नेत,...


जानकी र पोखरा फाइनान्स वित्तीय संकटग्रस्त अवस्थामा, राष्ट्र बैंक मौन

काठमााडौं । जानकी र पोखरा फाइनान्स पनि वित्तीयरुपमा संकटग्रस्त अवस्थामा देखिएका छन् । राष्ट्र बैंकले पहिलो त्रैमासमा पोखरा फाइनान्स संकटपूर्ण अवस्थामा रहेको तथ्य सार्वजनिक गरिसकेको छ। त्यस्तै, जानकी फाइनान्स पनि संकटपूर्ण अवस्थामा देखिएको छ । संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर...


काठमाडौं महानगरको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले गरे अस्वीकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र लिन अस्वीकार गरेका छन्। गत शुक्रबार काठमाडौंमा राजावादी आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरेर महानगरले विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ...


आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रिय बैंकले आइतबार २१ दिन अवधिको निक्षेप संकलन...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार...


ग्रीन भेन्चर्सको सञ्चालकमा अमुल अग्रवाल नियुक्त

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकको निर्णयले अग्रवाललाई नियुक्त गरेको हो । साथै, सोही बैठकले कम्पनीका सञ्चालक हर्ष वर्धन संघईले दिएको राजिनामा स्वीकृत गरेको छ ।


४४ प्रतिशत नागरिक बीमाको दायरामा, व्यवसायको आकारमा वृद्धि

काठमाडौं बीमाको दायरामा आएको कुल जनसंख्या ४४।१७ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३।१६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक...


नेपाल लाइफकी सञ्चालक पारुल ढकालको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक पारुल ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिएका छन्।