एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउदो चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन...


ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि शेयर खरीद गर्न...


यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार लोकल सानो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ,...


सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको जारी पूँजी वृद्धि...


गरिमा विकास बैंकको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न...


मेवा डेभलपर्स आईपीओ निष्कासनको माग गर्दै सेबोनमा

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले १ करोड ज्ञ२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा...


पियोर इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ गत शुक्रबार बाँडफाँड गरेको छ। कम्पनीले १ लाख ६० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४४ हजार कित्ता...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३...


प्रतिकित्ता २५० रुपैयाँमा सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले घटीमा १०० कित्ता...


गणतन्त्रविरुद्धको आन्दोलनका नेता दुर्गा प्रसाई भूमिगत ! आन्दोलन नरोकिने

काठमाडौं । दुई जनाको ज्यान जाने गरी पहिलो दिनमै अप्रिय घटना भएको गणतन्त्र विरोधी आन्दोलन जारी रहने भएको छ भने यसका मुख्य कमाण्डर मध्येका एक दुर्गा प्रसाई भूमिगत भएका छन् । प्रहरीले हिजो साँझदेखि नै तीव्र पारेको खोजी कार्य...


बीमा प्राधिकरणका उप-निर्देशक भट्टको उजुरी शाखाबाट कानुन शाखामा सरुवा

काठमाडौं । विगत पाँच वर्षदेखि नेपाल बीमा प्राधिकरणको उजुरी शाखामा रहेर काम गर्दै आएका उपनिर्देशक बिरोध भट्ट कानुन शाखामा सरुवा भएका छन् । बीमा प्राधिकरणका कर्मचारीको बढुवाका कारण रिक्त भएको पद तथा नयाँ अध्यक्षको आगमनसँगै उजुरी शाखामा रहेर बीमितहरुलाई...


नेपाल माइक्रो, क्रेस्ट माइक्रो र ओम मेगा श्री फर्मास्यूटिकल्सको पहिलो कारोबार कतिमा होला ?

काठमाडौं । सर्वसाधारणलाई आइपीओ निष्काशन गरिसकेका नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्यूटिकल्सको दोस्रो बजारमा कारोबार हुन बाँकि रहेको छ । यी तीन कम्पनीको आइपीओ बाँडफाँटपश्चतात् दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ । दोस्रो...


एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी

काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...


नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा गडबढी नगर्न प्रचण्डको चेतावनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा गडबढी नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले राष्ट्र बैंकमा योग्य...


ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ तिर्न आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा हुने भन्दै आन्दोलन गरेका ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवना तिर्न आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा फोहोर गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै जरिवना तिर्न भनेको...


पत्रकार रजकको योजनाबद्ध हत्या गरिएको पत्रकार महासंघको ठहर

काठमाडौं । चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा निधन भएका एभिन्यूजका पत्रकार सुरेश रजकको योजनाबद्ध हत्या गरिएको नेपाल पत्रकार महासंघले ठहर गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । शुक्रबारको घटनापछि शनिबार बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकार...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। गत साता २६६९।३१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०।२३ प्रतिशत अर्थात ६।०१ अंक घटेर २६६३।३० विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये...


साँझ ८ बजे डाकेको मन्त्रिपरिषद् बैठक १० बजे सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु...


भोलि बिहान ७ बजेसम्मका लागि यी स्थानमा कर्फ्युको समय थप

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि ९शनिबार० बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो। राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज...


राजावादीले गरेको आन्दोलनमा दुईको मृत्यु

काठमाडौं । राजावादीले गरेको आन्दोलनमा दुईको मृत्यु भएको छ । कित्तिपुरका सविन महर्जन र एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको आजको आन्दोलनमा मृत्यु भएको छ । आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको...