राजावादीले आगजनी गरेका घरमा जलेर एकजना व्यक्तिको मृत्यु
काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक...
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो
काठमाडौं । प्रहरीको टोलीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुरस्थित उनको घरमा छापा मारेको छ। गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले उनलाई पक्राउ गर्ने निर्णय गरेको हो। प्रहरीको टोलीले तयारी थालेपछि प्रसाईंको समर्पणको मिति र स्थानका बारेमा अनुसन्धान...
भर नै नभएको भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः टिका बहादुर ढकाल (भिडियोसहित)
नेपाली बीमा क्षेत्रमा चिरपरिचित नाम हो, टिका बहादुर ढकाल । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल हाल सिटिजन लाइफ इन्स्योरेन्सको भैंसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि काठमाडौंमा आफ्नै काठ व्यवसाय सञ्चालन गर्दै आएका ढकाल विगत चार...
आगजनीका कारण बन्द भएको विमानस्थल सञ्चालन सुचारु
काठमाडौं । राजावादी आन्दोलनकारीले विभिन्न स्थानमा आगजनीका कारण बन्द भएको विमानस्थल सञ्चालन सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाकाअनुसार कोटेश्वर, सिनामंगललगायत क्षेत्रमा आगलागीपछि प्रदुषण तथा पूर्व सावधानीका कारण केही समय उडान तथा अवतरण रोकिएको हो...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई...
घाँटीमा गोली लागेका राजावादी प्रदर्शनकारी युवकको उपचारका क्रममा मृत्यु
काठमाडौं । शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुर निवासी महर्जनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । महर्जनको...
राजावादी आन्दोलनले १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइतेः गृहमन्त्रालय
काठमाडौं । गृहमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजावादी आन्दोलनका क्रममा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । गृहमन्त्रालयले प्रदर्शनले सार्वजनिक तथा निजी सम्पत्तिमा...
राजावादीको हिंसात्मक प्रदर्शनप्रति गृहमन्त्रालयको कडा प्रतिक्रिया
काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजावादी प्रदर्शन हिंसात्मक बनेको भन्दै कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयका अनुसार प्रदर्शनकारीहरूले संविधानले दिएको अधिकारको उल्लंघन गर्दै हिंसा मच्चाएका छन् । गृहमन्त्रालयले आन्दोलनले स्वतन्त्रताको हकलाई नै हिंसात्मक बनाएको बताउँदै, ‘आजको घटनाले...
सरकारले कर्फ्यु आदेश जारी गरेसँगै काठमाडौंको सडकमा सेना
काठमाडौं । सरकारले कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेनाको टोली काठमाडौंका मुख्य सडकहरूमा परिचालन गरिएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि...
बीमा दोकानको दोस्रो संस्करणको फुटसल टुर्नामेन्ट बैशाखमा हुने, प्रथम हुने टीमलाई ३५ हजार पुरस्कार
काठमाडौं । बीमा दोकानले ‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२ सञ्चालन गर्ने भएको छ । संस्थाका सीईओ इश्वर श्रेष्ठले उक्त कार्यक्रम आगामी बैशाख ७ र ८ गते...
तीनकुने घटनाकाे जिम्मेवार राज्यसत्ता नै हाेः संयुक्त जनआन्दाेलन परिचालन समिति
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै भइरहेको जनआन्दोलनको क्रममा सरकारले षड्यन्त्रपूर्वक दमन गरेको भन्दै संयुक्त जनआन्दाेलन परिचालन समितिले विज्ञप्ति जारी गरेको छ। समितिले सरकारको दमनकारी नीति र शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन गरिएको घुसपैठको निन्दा गर्दै आन्दोलन झनै सशक्त हुने...
स्मार्ट प्रिन्टिङको अनुभव दिने ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको प्रिन्टर सार्वजनिक
काठमाडौं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो । नेपाली बजारमा आएसँगै उक्त प्रिन्टर सार्वजनिक भई बिक्री वितरण...
कोटेश्वर भाटभटेनी सुपरस्टोरमा तोडफोड र लुटपाट
काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा प्रदर्शनकारीहरूले लुटपाट र तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरू सुपरस्टोरका सुरक्षागार्डलाई कुटपिट गर्दै जबरजस्ती प्रवेश गरेका थिए। उनीहरूले स्टोरभित्रका सामान तोडफोड गर्नुका साथै केही सामग्री बाहिर निकालेर आगजनी गरेका...
काठमाडौंमा कर्फ्यु घोषणा, कुन कुन क्षेत्र ?
काठमाडौँ । काठमाडौँका केहि क्षेत्रमा कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका पाँच क्षेत्रमा कर्फ्यु लगाएको हो ।
सिटिजन्स बैंकद्वारा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोशी प्रदेश मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेकोे छ । दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५०...
काठमाडौँ उपत्यकामा कर्फ्यु लगाउने स्थानिय प्रशासनको निर्णय
काठमाडौँ । राजावादीहरुले आन्दोलन गरी रहेको क्षेत्रमा तनाब बढेपछि स्थानिय प्रशासनले कर्फ्यु लगाउने घोषणा गरेको छ । यद्यपी औपचारीक निर्णय भने बाहिर आइसकेको छैन । तिनकुनेमा खटिएको काठमाडौं प्रहरीले माइकिङ मार्फत छिट्टै कर्फ्यु सुरु हुने भएकाले आआफ्नो घर फर्किन...
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड, आगो लगाइयो
काठमाडौं । काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा राजावादी कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरूले कार्यालय भित्रको कोठामा आगो समेत लगाएका छन्। राजावादीको एक समूहले पार्टीको कार्यालयमा ढुंगा र इँटा प्रहार गर्दै तोडफोड गरेका हुन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेको...
प्रचण्डको प्रश्न, ‘प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको हो ?’
काठमाडौं । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको प्रश्न उठाएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित प्रदर्शनमा बोल्दै यस्तो दाबी गरेका हुन्। प्रचण्डले भने, ‘पहिला पनि उहाँ मिल्न चाहन्थे। बहिलगाडा केपी ओलीको सिद्धान्त हो।...
तिनकुनेमा प्रहरीले चलायो गोली
काठमाडौँ । राजावादीको आन्दोलनमा प्रहरीले गोलि चलाएको छ । तिनकुनेमा राजावादीहरुको आन्दोलन हिसांत्मक हुन थालेपछि प्रहरीले गोलि चलाएको हो । प्रहरीको गोलि लागेर एक जना प्रदर्शनिकारी घाइते भएका छन् ।
राजावादी आन्दोलनमा घुसपैठ भयोः स्वागत नेपाल
काठमाडौं । आज तीनकुनेमा भएको अप्रिय घटनामा सरकारी तत्वहरुले घुसपैठ गरेको राजवादी आन्दोलनका प्रबक्ता स्वागत नेपालले जनाएका छन् । प्रबक्ता स्वागत नेपालले आफूहरुको कार्यक्रम शान्तिपूर्ण आमसभा गर्ने रहेको बताउँदै राजावादीहरुको आवरणमा सरकारले घुसपैठ गरेर अराजकता मच्चाउने तत्वहरुले अप्रिय घटना...


















