नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश
काठमाडौँ । काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो । कार...
घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
नेपाल इन्भेष्टमेण्ट बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको बताएको छ। संस्थापक शेयर बेच्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ६०...
आरबिबि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ निष्काशन गर्ने
काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आफ्नै व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ यही भदौ १८ गतेदेखि निष्कासन गर्ने भएको छ। यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्कासनमा...
शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद निष्कासन गर्ने
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले यही भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल...
वैदेशिक रोजगारीमा रहेकाले सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ देखि निष्कासन गरेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...
टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने
काठमाडौं । टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न भदौ २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूसँग...
छ्याङ्दी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्री भयो?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको सर्वसाधारण समूहको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले बिक्री अवधिभर परेका बोलपत्रहरू साउन २७ गते खोलेर २९ गते बाँडफाँड...
बाफिया संशोधन विवाद हल गर्ने विश्लेषण
बैंकर र व्यवसायी छुट्याउने विषय अहिले सार्वजनिक बहसमा छ । खासगरी बैंक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संशोधन ) विद्ययक (बाफिया) संसदको अर्थ समितिमा छलफलमा रहेको कारण पनि चर्चामा छ । धेरैले यस सम्बन्धमा आ–आफना स्वार्थ तथा फाइदा अनुकुल...
अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल
काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ । यस अनुसार सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छ त्यस्तै...
रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार ल्याइदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ । बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा...
नेपाल टेलिकमको आम्दानी सामान्य घटेपनि खुद नाफा भने उल्लेख्य गिरावट, प्रतिशेयर आम्दानी ३४ बाट १४ रुपैयाँमा झर्यो
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ करोड ५६ करोड रुपैयाँ सञ्चालन...
वाणिज्य बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा घट्यो, कुनको कति ?
काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सम्बन्धी सूचना अनुसार बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा झन् घटेको छ। बैंकहरुको औषत ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। साउन महिनामा व्यक्तिगत मुद्दति...
हिमालयन रि इन्स्योरेन्सको खुद बीमाशुल्क १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड...
पेट्रोलको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलको नेपाल आयल निगमले मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र...
आईएमई लाइफले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ८औँ बार्षिकोत्सवको उपलक्ष्यमा श्रावण ३१ गते काठमाडौँमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। रगत दान – मानवताको सम्मानू भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रम बिहान ७स्०० बजेदेखि दिउँसो १:०० बजेसम्म कम्पनीको केन्द्रीय...
नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो...
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित “आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान...
‘भुइँमान्छेबाट विद्यालय निरीक्षकसम्मको प्रेरणादायी यात्रा: रावलको संघर्ष र आमाको श्रम’
भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । आँट, विश्वास र मिहिनेतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छन् गणेशबहादुर रावल...




















