संकटमा जानकी फाइनान्सः खराब कर्जा ४८% , अधिकांश सूचक ऋणात्मक, राष्ट्र बैंकको टेक ओभरको खतरा
काठमाडौँ । जानकी फाइनान्स खराब कर्जाको दलदलमा अझै गहिरिँदै गएको छ । पछिल्ला वित्तीय सूचकहरूमा देखिएको अवस्थाले कम्पनीको भविष्य नै संकटमा पार्ने संकेत गरिरहेको छ । कर्जामा देखिएको उच्च जोखिमले कम्पनीको रणनीति र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको...
हाइड्रोपावरका लगानीकर्ता मालामाल, कसको शेयरमूल्य कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.८२ अंकले घटेर २७६३.५४ को बिन्दुमा कायम भएको छ । आइतबार कुल ५८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज...
दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.८२ अंकले घटेर २७६३.५४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज कुल सात अर्ब ६५ करोड रुपैयाँको शेयर खरिद–बिक्री...
राताम्य पुँजी बजारः लगानीकर्ताको करोडौ लगानी डुब्दै, कहिलेसम्म हुन्छ गिरावट ?
काठमाडौँ । गत शुक्रबार झिनो अंकले सुधार देखाएको शेयर बजार पुनः आइतबार ओरालो लागेको छ । पछिल्लो समय बजार निरन्तर खुम्चिदै जाँदा लगानीकर्ताको मनोबल कमजोर भएको छ । बैंक तथा वित्तीय संस्थाले लाभांश क्षमता बलियो देखिने वित्तीय विवरण सार्वजनिक...
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । आईतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले...
बीमा बजारको रुपान्तरणका लागि नयाँ दृष्टिकोण: बीमा प्राधिकरणको तीनदिने अन्तरक्रिया सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन...
माइक्रोफाइनान्सको वित्तीय विवरणः खुद नाफा ७२ प्रतिशतले बढेर साढे ८ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासमा लघुवित्त संस्थाहरुले कुल आठ अर्ब ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका कुल ५० वटा लघुवित्त संस्थाहरुले कुल उक्त...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्युरोडको जोय स्टोरमा सामान किन्दा छुट
काठमाडौं । काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान किन्दा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका छन्। बैंकका अनुसार कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक किन्दा ५ प्रतिशत र आईफोन र म्याकबुकको अन्य सामग्रीहरू किन्दा २० प्रतिशत...
फाइनान्सको वित्तीय रिपोर्ट: ८६ करोड नाफा आर्जन, धरापमा जानकी र गोर्खाज, खराब कर्जाको अवस्था कस्तो?
काठमाडौँ । वर्ष दिनमा फाइनान्स कम्पनीले झन्डै साढे ८६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालित १५ फाइनान्सहरूले गत आर्थिक वर्ष २०८१/०८२ मा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो...
सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् । कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको...
अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण विचौलियाहरूको विरोध होः अर्थविद् न्यौपाने
काठमाडौं । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनुमा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरू गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै...
देशव्यापी प्रभातफेरी कार्यक्रम गरी आइएमई लाइफको आठौं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले सो अवसरमा स्वस्थ्य जीवनको लागि जीवन बीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरी सम्पन्न...
प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी वार्ता सहमति विना स्थगित
काठमाडौं । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको पहलमा सन् २०२२ देखि सहमतिको लागि प्रयास गरिएको विश्वव्यापी प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी सन्धी जेनेभाबाट पनि स्वीकृत हुन सकेन । सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा प्लास्टिक नियन्त्रण सम्बन्धी बाध्यकारी कानुन निर्माण गर्ने प्रयास...
राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो २ करोड ८ लाख नाफा, जीवन बीमाकोष ६२ अर्ब माथि
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले गत आवमा २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत आवमा १६ प्रतिशत नाफा घटेको हो। अघिल्लो वर्ष कम्पनीको...
इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति पत्रकार महासंघ काठमाडौं शाखाको कडा आपत्ति
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ...
आइतबार बजारबाट ६० अर्ब खिच्दै केन्द्रिय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३...
चौथौ त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको सम्रग वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैसमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको नाफा २८ दशमलब ४३ प्रतिशतले घटेको छ । गत बर्षदेखिको बाढीको बीमा दाबी र यो आर्थिक बर्षको भारको कारण पनि निर्जिवन बीमा कम्पनीहरुको नाफामा संकुचन देखिएको छ । निर्जीवन...
एक दर्जनको खराब कर्जा बढ्योः हिमालयनको सबैभन्दा उच्च, अन्य कुनको कति ?
काठमाडौँ । एक दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुले खराब कर्जा बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार १३ वटाको खराब कर्जा बढेको देखिएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सर्वाधिक खराब कर्जा...
जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.१४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.१४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा...
मातृभूमि लघुवित्त ५ करोड ७९ लाख घाटामा, वितरणयोग्य नाफा ११ करोड ऋणात्मक
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। अघिल्लो आवमा २ करोड ७९ लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीको गत वर्ष घाटा झनै बढेको हो। यद्यपि कम्पनीको खुद ब्याज आम्दानी...




















