अदालतका फैसलाको नजिरले उपभोक्ता ठगीका विषय घट्दै जानेः मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोत्कोक्ता मानवअधिकार, शिघ्र र सुलभ न्यायका...
के तपाई बीमा कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमुल्य
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबार शेयर बजारमा बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को बिन्दुमा कायम भएको हो । शेयर बजार सामान्य अंकले बढसँगै...
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइजीआई प्रुडेन्सियलको सहयोग
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग स्वरूप कम्पनीका अध्यक्ष हेमराज ढकालले चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन्।...
सरकारी खर्च व्यवस्थापनमा चुनौतीः आठ महिनामै १ खर्बबढी घाटा, राजस्व असुली कमजोर
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म सरकारले कुल विनियोजनको मात्र ४५ प्रतिशत खर्च गर्न सकेको छ । आम्दानीभन्दा बढी खर्च हुँदा सरकारी वित्तमा १ खर्ब बढी घाटा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म...
आगामी आवको नीति तथा कार्यक्रमको तयारी सुरू
काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारी सुरू भएको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले...
जीवन बीमा अभिकर्ताहरुको परीक्षा चैत ८ गतेसम्म निरन्तर सञ्चालन हुने (सूचनासहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चैत ३ गतेदेखि ८ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा आइतबारदेखि शुक्रबारसम्म विभिन्न समयमा सञ्चालन हुने भएको छ । कार्यालयले चैत १ गते एक सूचना प्रकाशित गर्दै...
सरकारद्वारा ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा आह्वान
काठमाडौं । सरकारले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ। यसअघि गृह मन्त्रालयले दुई पटक वार्ताका लागि आग्रह गरे पनि विपक्षी समूह सहभागी नभएपछि सरकार वार्ताको अर्को अवसर प्रदान गर्न लागेको हो।...
गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्याय रहेका छन् । गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे...
अमेरिकन एयरलाइन्सको विमानमा आगलागी, १२ जना घाइते
काठमाडौं । अमेरिकन एयरलाइन्सको एउटा विमानमा बिहीबार डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ। आगलागीका कारण विमानबाट धुँवाको मुस्लो निस्किएको थियो भने यात्रुहरू आपत्कालीन अवस्थाको चिप्लेटी प्रयोग गरेर बीमानबाट बाहिर निस्किएका छन्। कोलोराडो स्प्रिङ्सबाट टेक्ससका लागि उडेको उक्त विमानको इन्जिनमा...
बैंकबाट ऋण लिएर शेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश, कर्जा दिन वाणिज्य बैंक आक्रामक
काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा ठूला लगानीकर्ताको प्रवेश तीव्र रुपमा वृद्धि भइरहेको छ। सरकारको सहायक नीति तथा नियामक निकायको सकारात्मक दृष्टिकोणका कारण शेयर बजारमा ठूला लगानीकर्तासहित साना लगानीकर्ताहरू पनि आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार...
यी तीन तरिकाबाट हेर्नुहोस् स्वरोजगार लघुवित्तको एफपीओ नतिजा
काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो । एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि...
स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए शेयर ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँट सम्पन्न गरेको हो । एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन...
ट्राफिक प्रहरीलाई बीमा कम्पनीको सहयोग
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तथा लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न बीमा कम्पनीहरूको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई ट्राफिक सुरक्षा सामाग्री प्रदान गरिएको छ। नेपाल बीमा प्राधिकरणको...
वैवाहिक वर्षगाँठमा श्रीमानलाई नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह तथा वर्षगाँठ जस्ता विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। आर्थिक जोखिम तथा भविष्य सुनिश्चित गर्न जीवन बीमा उपहार दिने चलन लोकप्रिय बन्दै गएको हो। यसै क्रममा भरतपुर महानगरपालिका–९, मिलनचोक...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र...
आज तराईमा धुमधामसँग होली मनाइँदै
काठमाडौं । आज नेपालको तराई क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। रंग र उमंगको यो चाड विशेष गरी मधेस क्षेत्रमा उत्साहपूर्वक रूपमा मनाइने गरिन्छ। यस पर्वलाई हिन्दू परम्पराअनुसार दानवी शक्तिमाथि धार्मिक विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन तराई...
नारायणी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। शेयर...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ...
अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.९० रुपैयाँ र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो एकको...




















