यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३६.९४ रुपैयाँ र बिक्रीमूल्य १३७.५४ रुपैयाँ रहेको छ। त्यस्तै युरोको खरिदमूल्य १४१.१७ रुपैयाँ र बिक्रीमूल्य १४१.७९ रुपैयाँ रहेको छ भने...


प्रतिकित्ता २८० रुपैयाँमा नेपाल इन्स्योरेन्स कम्पनीको २१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको २१ हजार १३३ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १८० रुपैयाँ...


आरम्भ चौतारी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो माघ १४ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको...


नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०.६५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसमा ३.८०% बोनस...


सामना बैंकिङ् पुरस्कारबाट बीएन घर्ती पुरस्कृत

काठमाडौँ । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा. लि. ले प्रकाशन गरेको थियो । उनलाई उनले लेखेको पुस्तक...


मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियानलाई मुलुकका तीनै तहका सरकार र सरोकारवालाहरुले सघाउनु पर्ने बताएका छन्। आइतबार राष्ट्रपति कार्यालयको सभाकक्षमा मानव सेवा आश्रमका पदाधिकारी, अभियन्ता र कर्मचारीका साथमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को वृत्तचित्र प्रस्तुति...


जोखिममा अभियान लघुवित्त, अधिकांश सूचक धरापमा हुँदा घट्यो रेटिङ

काठमाडौँ । आइसीआरए नेपालले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको इश्यूअर रेटिङलाई आईसीआरए एनपी इश्यूअर रेटिङ बी मा घटाएको छ, जुन अघिल्लो रेटिङ आईसीआरए एनपी इश्यूअर रेटिङ बी प्लस बाट तल झरिरहेको हो। यससँगै, रेटिङलाई ‘नकारात्मक असरको साथ वाचमा’ राखिएको...


हेटौडामा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया, व्यवसायिक समस्यामा छलफल

काठमाडौँ । हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुष २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको...


सबै बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणले गर्यो छलफल, दावी भुक्तानीमा ढिलाई नगर्न चेतावनी

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुसँग आज गम्भिर छलफल गरेको छ । प्राधिकरणका अध्यक्ष तथा उच्च तहका अधिकारीहरु सहभागी भएर जीवन तथा निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरिएको हो ।...


‘ढोग दिया’ शब्दको अर्थ के हो ?

काठमाडौँ । केहि समय यता समाजिक सञ्जालमा ढोक दिया भन्ने शब्दले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा ‘ढोग दिया’ शब्दको चर्चा टिकटक, फेसबुक र अन्य डिजिटल प्लेटफर्महरूमा व्यापक छ । ‘नमस्ते ढोग दिया’ शीर्षकमा गायक खेम सेन्टुरी र...


पहिलो दिनमै चार लाख ४८ हजारले भरे गार्डियन माइक्रो लाइफको आइपीओ

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको आइपीओमा साढे चार लाखले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेडका अनुसार आज बेलुका ०५ः०६ बजेसम्मको अवधिमा कम्पनीको आइपीओमा चार लाख...


काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा...


देशका चार प्रमुख सहरमा वायु प्रदूषण खतरनाक तहमा, धनगढी सबैभन्दा प्रदूषित

काठमाडौँ । देशका प्रमुख सहरहरूमध्ये काठमाडौं, ललितपुर, धनगढी, र जनकपुरमा वायु प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको छ। वातावरण विभागले आइतबार दिउँसो सार्वजनिक गरेको वायु गुणस्तर मापन (एक्यूआई) विवरणमा यी सहरहरू अस्वस्थकरदेखि अति अस्वस्थकर श्रेणीमा परेको देखिएको छ। सबैभन्दा प्रदूषित...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । शनीबार बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारिहरु र केहि...


भारतमा हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु, करोडौंको दावी पर्ने

काठमाडौँ । भारतस्थित गुजरातको पोरबंदरमा शैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । आइतबार कोस्टगार्डको एयर एन्क्लेवमा दुर्घटनामा भएको उक्त हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको भारतिय सञ्चारमाध्यम न्यूज २४ ले जनाएको छ । भारतीय अधिकारीहरूले जनाएअनुसार, दुर्घटनाग्रस्त हेलिकप्टर कोस्टगार्डको एडभान्स...


नागरिक लगानी कोषको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस बापत शेयर भएको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य एक हजार ९७१ रुपैयाँ ९६ पैसामा कायम भएको...


यस्तो छ अध्यक्ष ओलीको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा...


तीन कम्पनीमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइतबार उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत र ग्रीन...


बजारमा झिनो सुधारः २५९१ बिन्दुमा परिसूचक, उतार चढाबमा माफिया खेलि रहेका हुन् ?

काठमाडौँ । पुँजी बजारमा आज दिनभरि उतार चढाव देखिएको छ । बजारमा सामान्य सुधारको संकेत देखिए पनि लगानीकर्तामा भने उत्साह र रौनकको अभाव छ। लगानीकर्ताहरु अझै पनि बजारको स्थिरता र सुधारको प्रतीक्षामा छन्। यसै बीच, खराब कर्जा उच्च भएका...