वन मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
काठमाडौं । एक दशकअघिको वन पैदावार चोरी निकासी मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ। अर्घाखाँचीमा २०७१ सालमा दायर वन चोरी मुद्दाका फरार प्रतिवादी डम्वर सिंह क्षेत्रीलाई प्रहरीले फागुन २१ गते नियन्त्रणमा लिएर कैद भुक्तानीका लागि...
प्रिमियममा शेयर जारी गरेको सोनापुर मिनरल्सको वित्तीय अवस्था दर्दनाक, ऋण तिर्ने क्षमता नकारात्मक
काठमाडौँ । सर्वसाधारण लगानीकर्ताहरुलाई प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड वित्तीय रुपमा कमजोर बन्दै गएको छ । सर्वसाधारणका लागि १०० रुपैयाँ अङ्कित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपिओ निष्कासन गरेको कम्पनीको वित्तीय...
कृषि विकास बैंकको मोबाईल एपमा ‘एडीबीएल पे’ सुविधा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग एपमा रकम भुक्तानीका लागि नयाँ सुविधा “एडीबीएल पे” फण्ड ट्रान्सफर सञ्चालनमा ल्याएको छ। बैंकले समयसमयमा ग्राहकको माग र आवश्यकतालाई सम्बोधन गरेर विभिन्न सेवाहरू बैंकको “एडीबीएल स्मार्ट प्लस” मोबाईल बैंकिङ्ग एप...
एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गत मसुरिया शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ। मसुरिया शाखाका केन्द्र नं. ३० की सदस्य संगीता...
नेपाली बजारमा ‘एमजी एस फाइभ’ ईभी सार्वजनिक, मूल्य ४३ लाखदेखि ५४ लाखसम्म
काठमाडौं । पारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय सवारी ‘एमजी एस फाइभ’ सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत उक्त ईभी नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र यात्रुहरूका लागि सहज विशेषताहरूको समावेश रहेको यो...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले उरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
चन्द्रागिरीमा रहेको कवाड कारखानामा आगलागी
काठमाडौं । चन्द्रागिरि नगरपालिका-१० बोसीगाउँमा रहेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा आज बिहान आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारद्वारा सञ्चालित उक्त कवाड कारखानामा लागेको आगो नियन्त्रणमा आइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार...
यसरी हेर्नुहोस् नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको नतिजा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि विभिन्न...
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो। कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर...
वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने
काठमाडौं । वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक...
हकप्रद प्रस्तावसहित सिद्धार्थ केवलकारले बोलायो साधारणसभा
काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले आगामी चैत १९ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देही जिल्लाको जोगीकुटीस्थित द फ्लामिङ्गो होटलमा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा चुक्ता पूँजीको १ः१.७५...
कति छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको न्यूनतम मूल्य अनुसार रातो आलु ३० रुपैयाँ, बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ...
नेष्डो समृद्ध लघुवित्तको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन आज सकिँदै
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिँदै छ। हाल कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार...
अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीमूल्य १३९.६९ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...
एभरेष्ट बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरिरहेको १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आज (फागुन २३ गते) बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। बैंकले प्रतिऋणपत्र १ हजार...
महुली लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (फागुन २३ गते) बस्दैछ। सभा सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको...
विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्नीले कर्जा विभाग कनिष्ठ अधिकृत।सुपरभाईजरमा र सुपरभाईजर सूचना प्रविधि विभागमा एक–एक जना, शाखा प्रबन्धक, सहायक...
‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको होः अन्सारी
काठमाडौं । मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले सम्बोधन...
राष्ट्रिय सभाबाट पाँचवटै अध्यादेश पारित
काठमाडौं । सरकारले जारी गरेका पाँचवटा अध्यादेश राष्ट्रियसभाबाट पारित भएका छन्। बिहीबार सम्पन्न बैठकमा निर्णयार्थ प्रस्तुत गरिएका ती अध्यादेशहरू बहुमतको समर्थनमा पारित भएका हुन्। यसअघि, प्रतिनिधिसभाले बुधबार ती अध्यादेशहरू पारित गरेको थियो। पारित भएका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक...
पहिलो दिनमै ४ लाख ६५ हजारले भरे क्रेष्ट माइक्रोको आइपीओ, कति रुपैयाँ संकलन ?
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा पहिलो दिनमै ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् फागुन २२ गते साँझ ५ः०७ बजेसम्ममा ४ लाख ६५ हजार ४८८ जनाले ५८ लाख...



















