जलविद्युतको आइपीओ निष्काशन रोक्नु हुँदैनः कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताउँछन् । नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयमा आईपिओमा लगानीगर्दा जोखिम देखिएपनी नियमनगरी सेयर खोल्नु पर्ने बताए। विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद...
१५ खर्ब लगानी भएको क्षेत्र अन्योलमा छः इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिदिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर...
८० यात्रु सवार डेल्टा एयरलाइन्सको विमान क्यानडाको टोरन्टोमा दुर्घटना
काठमाडौँ। क्यानडाको टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा डेल्टा एयरलाइन्सको बम्बार्डियर सीआरजे ९०० विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सहर मिनेसोटाबाट टोरन्टोका लागि उडान भरेको यो विमान धावनमार्गमा उल्टो पल्टिएर अड्किएको अवस्थामा पुगेपछि तत्कालै उद्धारकार्य तीव्र पारिएको थियो। विमानमा...
३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न
काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०।२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, बकूला ५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ,...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७१ रुपैयाँ र बिक्रीदर १३९.३१ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो। त्यस्तै युरोपियन युरो एकको...
कालिका लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित...
बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह
काठमाडौं । ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५ दशमलव ५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते...
क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर...
‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई बिक्री खुला
काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई सार्वजनिक निष्कासनमा ल्याएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको योजना हो जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिन्छ। फण्डको कुल आकार १...
स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ गतेदेखि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५...
प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीको यी शेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर खरिद गर्न इच्छुकले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय...
भारतसँग १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छः उर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताएका छन् । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उनले ऊर्जा...
नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् । एल.सी.इनर्जीले प्रति शेयर एक सय रुपैयाँका दरले ६...
सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरुको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुले सिमेन्टको मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरुले सभामुखमार्फत सरकारलाई सिमेन्टको अत्यधिक मूल्य वृद्धिका कारण उपभोक्तालाई परेको कठिनाइको बारेमा जानकारी दिएका थिए। सांसद राजेन्द्रकुमार केसीले नेपाली सिमेन्टको मूल्य बिना कारण...
संकटग्रस्त अवस्थामा अम्बे सिमेन्ट, बिक्री घट्दा वर्षदिनमा ४२ करोडको व्यापार गायब
काठमाडौँ । अम्बे ग्रुप अन्तर्गतको अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट आएको छ । कम्पनीले उत्पादन गर्दै आएको सिमेन्ट बजारमा ग्राहकहरुले रुचाउन नै छोडेपछि कम्पनीको सञ्चालन आम्दानीमा ठुलो धक्का लागेको हो । केयर रेटिङ नेपालका अनुसार वर्षदिनमा ४२ अर्ब १०...
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई ससपेन्ड गर्दै होस्टेलबाट कुट्दै निकाल्यो
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ। नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालिएको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको हो । केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी...
इप्पानले भन्यो, ‘लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको...
अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल आज कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालका...




















