सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, तीते करेला १०० रुपैयाँ, बरेला ३० रुपैयाँ, पिँडालू ८० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६०...
अमेरिकी डलर पुनः नयाँ बिन्दुमा, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.८३ रुपैयाँ र बिक्रीदर १४०.४३ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन पनि डलरले...
रिलायबल लाइफको वित्तीय सूचकमा लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।...
महुली लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ दशमलव ६९ प्रतिशतले घटेको छ। कम्पनीले...
सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
काठमाडौँ । सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो । अहिले संस्थाका अध्यक्ष मीनकृष्ण...
सरकारले साढे १ खर्ब घटायो बजेटको आकार
काठमाडौं । सरकारले बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट ल्याएको सरकारले...
६ महिनामा कुन मन्त्रालयको बजेट खर्च कति ?
काठमाडौं । परराष्ट्र मन्त्रालय बजेट खर्चमा सबैभन्दा अगाडि देखिएको छ ।अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षाका क्रममा यस्तो देखिएको हो । यो अवधिमा उक्त मन्त्रालयले ५०।६४ प्रतिशत खर्च गरेको छ । त्यस्तै सबैभन्दा कम...
बाढी पहिरोको १२ अर्ब ७८ करोडको क्षतीमा साढे २ अर्ब मात्रै भुक्तानी, भुक्तानीमा ढिलासुस्ती (सूची सहित)
काठमाडौं । गत असोज महिनामा गएको अविरल बर्षाको कारण कुल १२ अर्ब ७८ करोड बीमा दाबीमध्ये बीमा कम्पनीहरुले साढे २ अर्ब मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले ९ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी...
पुँजिगत खर्च किन भएन भनेर खाेज्दै छाैंः अर्थमन्त्री पाैडेल
काठमाडाैं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पाैडेलले पुँजिगत खर्च किन बढेन भनेर सरकारले अध्ययन गरिरहेकाे बताएका छन् । आज अर्थमन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पाैडेलले पुँजगत खर्च बढाउने प्रतिबद्दता जनाए । पौडेलले अर्थतन्त्र सुधारको लयमा आइरहेको दाबी गर्दै...
बजेटको मध्यावधि मूल्यांकन संसदमा पेश (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेटको मध्यावधि मूल्यांकन पेश गरेका छन् । पौडेलले बजेटमा अनौकौ समस्या औल्याउँदै सुधार गर्नु पर्ने उद्घोष गर्दै संसदमा पेश गरेका हुन् ।
अर्थमन्त्री पौडेलद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बारे संसदमा प्रतिरक्षा
काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे प्रतिनिधि सभामा डटेर प्रतिक्षा गरेका छन् । मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अहिलेको सरकारले अघि बढाएको बताएका छन् । प्रतिनिधि सभामा आज सम्बोधन गर्दै...
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा बिहीबार पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार...
अर्थमन्त्रीद्वारा बजेट माथि गालिगलौज, अर्धवार्षिक समिक्षा मार्फत सुधार्ने उद्घोष
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले बजेट निर्माणमा स्पष्टता नराखेको आरोप लगाउँदै अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा तीव्र आलोचना गरेका छन् । पौडेलले चालु आर्थिक वर्षको बजेटलाई मुलुकका लागि बोझ को संज्ञा दिँदै बजेट कार्यान्वयनको प्रक्रिया नै...
नेप्से पुनःसंरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भईरहेको छः बर्षमान पुन
सांसद वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए। ‘नेपाल धितोपत्रबाट नेपाल स्टक...
रवि लामिछाने रिहा हुने भएपछि भाले बोकेर पुगे समर्थक
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै समर्थकहरूले खुसीयाली मनाएका छन् । केही समर्थक खुसीयालीमा अदालत आसपासको क्षेत्रमा भालेसमेत बोकेर पुगेका थिए । सो क्रममा समर्थकहरूले रविको पक्षमा नाराबाजी गरेका थिए ।...
नेप्सेमा हिमालयन लाइफको शेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ...
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज...
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न...
‘निजी क्षेत्र आर्थिक विकासको इन्जिन, लगानी सहजीकरणका लागि अध्यादेश’
काठमाडौं पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभामा बोल्दै महतले आर्थिक मन्दी हटाएर आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउने चुनौतिलाई सामना गर्न सरकारको ध्यान जानुपर्ने बताए।...




















