टोयोटा ब्रान्डका गाडी नेपालमा बिक्री हुनै सकस, व्यापार खुम्चिँदा युनाइटेड ट्रेडर्स संकटमा
काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजारमा सबैभन्दा कम कुनै गाडी देखिन्छ भने त्यो हो टोयोटा ब्रान्ड ! ग्राहकहरुको नजर टोयोटा ब्रान्डका गाडी तिर जानै छोडेको तथ्याङ्गले देखाइरहेको छ । कम्पनी गाडी बिक्री हुनै छोडेपछि नेपालमा टोयोटा गाडीको आधिकारिक...
पोखरा फाइनान्सद्वारा कर्जा ग्राहकलाई ब्याज तथा हर्जाना छुट योजना
काठमाडौं। हालको आर्थिक शिथिलता र व्यापारिक क्षेत्रमा देखिएको मन्दीलाई मध्यनजर गर्दै पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ। विगत १८१ दिन वा सोभन्दा बढी समयदेखि भाखा नाघेका...
चन्द्रागिरी हिल्सले उठाउँदै आएको प्रवेश शुल्क तत्काल बन्द गर्न इन्द्रसरोवर गाउँपालिकाको निर्देशन
काठमाडौं । चन्द्रागिरी हिल्सले पैदल यात्रीसँग प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क उठाउने कार्य तत्काल बन्द गर्न मकवानपुरको अर्को स्थानीय सरकारले समेत निर्देशन दिएको छ । इन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयका अध्यक्ष दुतराज तितुङले हिजो एक सूचना जारी गर्दै चद्रागिरी...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम (नेपाली तथा अमेरिकन डलर) मा लगानी गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग बर्गका वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव गर्न...
हिमालयन लघुवित्तद्वारा सुनिता आचार्य पुनः सञ्चालक नियुक्त
काठमाडौँ। हिमालयन लघुवित्त लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सुनिता आचार्यलाई पुनः सञ्चालक पदमा नियुक्त गरेको छ। लघुवित्तका अनुसार आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा...
राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन
काठमाडौँ। बैंकिङ प्रणालीमा थप तरलता संकलन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ६ गते पुनः २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने तयारी गरेको छ। राष्ट्र...
ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि गोरखा जाने
काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।...
सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार...
नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो। कम्पनीले चितवनका लागि अधिकृत र ईटहरी, वीरगंज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक...
लाभांश, मर्जर र हकप्रद प्रस्ताव सहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा चैत २७ गते बोलाएको छ। बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा हाल कायम चुक्ता पूँजीको...
कति छ आज बन्दा, काउली, इस्कुस, च्याउ लगायत तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार नेपाली ठूलो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ,...
चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि प्राधिकरणको सबै बैंक खाता रोक्का
काठमाडौं । गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन्। यो विवाद २०७४ सालदेखि...
नेपाल इन्स्योरेन्समा ४० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना र म्यानेजर/सिनियर म्यानेजर ५ जना माग गरेको हो। असिस्टेन्ट/सिनियर असिस्टेन्टका लागि कम्तीमा प्लस टू पास गरी २...
नेपाल बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा आज हलचोकस्थित नेपाल एपीएफ क्लबमा बस्दैछ। सभा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक...
नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो। कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...
पाँच वर्ष पूरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पूरानो लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश केही शेयरधनीहरूले हालसम्म पनि नलिएकाले आगामी ३५ दिन भित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन...
प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन...
अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ६ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.२२ रुपैयाँ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर...
प्रतिवेदनको आधारमा सिमेन्ट भाउबारे थप छलफल गर्ने निर्णय
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिमेन्टको उत्पादन लागत सम्बन्धमा गठित अध्ययन समितिको पूर्ण प्रतिवेदन उद्योग मन्त्रालयसँग मागेपछि थप छलफल गर्ने निर्णय गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको...
दुई कम्पनीद्धारा आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेका छन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री...



















