स्वरोजगार लघुवित्तको एफपिओमा पहिलो दिनमै ४ लाख ७१ हजार जनाको आवेदन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिन मै ६० करोड ४६ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा ४ लाख ७१ हजार ७१८ जनाले ६०...


नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी, उत्कृष्ट रेञ्ज र उन्नत सुरक्षासहित उपलब्ध हुँदै

काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ कम्पनी एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रिएको छ। नेक्सन वेन्चर प्रा.लि.ले पहिलो पटक नेपालमा ल्याएको यो मोडेल दुई भेरियन्ट- स्ट्याण्डर्ड र कम्फर्ट एडिसनमा उपलब्ध छ। नयाँ प्रविधिसहितको यो गाडी गत महिना नेपाल...


महालक्ष्मी विकास बैंकद्वारा दिगो बैंकिङ र सम्पदा संरक्षणमा प्रतिबद्धता जनाएको वाकाथन सम्पन्न

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं। १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको...


बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई सफाई

काठमाडाैं । बिशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई सफाई दिएकाे छ । आज बसेकाे विशेष अदालतकाे ईजलासले सफाई दिईकाे हाे । सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते...


नेपाल-कोरिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत तुम्बाहाङ्फे प्रतिबद्ध

काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएकी छिन्। उनले नेपालका हितलाई केन्द्रमा राखी आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र कोरियाली लगानीकर्तालाई नेपालमा आकर्षित गर्न विशेष पहल गर्ने...


‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सम्बन्धि मस्यौदा निर्माणमा सुझाव संकलन गरिदै, आज साझ ७ बजे अन्तरक्रिया

काठमाडौं । सेन्टर साईबर सेक्युरीटी रिसर्च एण्ड इन्नोभेसनले ई–गभर्नेस सम्बन्धि मस्यौदा तयार गर्न सुझाव संकलनको लागि सम्बन्धि अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । संस्थाले सम्बन्धित निकायका विज्ञहरुसँग छलफल गरेर ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सम्बन्धि मस्यौदा तयार गर्न आवश्यक सुझाव संकलन गर्ने...


पाथीभरा केवलकार विवाद: वार्तामार्फत समाधान खोज्न सरकारको आह्वान

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर जारी विवाद समाधान गर्न सरकार वार्ता प्रक्रियामा रहेको छ । गृहमन्त्री रमेश लेखकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्दै शान्तिपूर्ण संवाद नै समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् । राष्ट्रिय सभाको...


जीवन बीमा कम्पनीबाट सात महिनामा साढे ८ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरियो ?

काठमाडौंँ । जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा आठ अर्बबढीको रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ६२ हजार ५२३ वटा बीमा पोलिसी वापत आठ अर्ब ५९ करोड दुई लाख...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । बजार बढेसँगै कारोबार भएका १९६ कम्पनीको शेयरमा हरियाली छाएको छ । आइतबार कारोबार भएका ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज...


पुँजी बजारमा देखियो बुलः कारोबार ६ महिना यताकै उच्च, नयाँ रेकर्ड राख्ला ?

काठमाडौं । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सुधार आउनुका साथै दैनिक कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । बजारमा नयाँ उत्साह देखिएको छ, जसका कारण ठूला तथा...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको करिव २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार बढेसँगै दुई पुनर्बीमा कम्पनीको करिव दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँ...


विद्युत प्राधिकरणले पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथमिकता दिँदै अध्ययन अघि बढायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको...


जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३, जोखिम धारण क्षमता अझै बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो...


समाज र ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रियामा: वित्तीय सूचकमा ठूलो अन्तर, को कति बलियो ?

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा अघि बढेका छन् । यी दुई संस्थाबीच फागुन १७ गते प्रारम्भिक मर्जर सम्झौता भएको हो । मर्जरपछि कुन स्वाप अनुपातमा दुई संस्था गाभिने...


बलेफी हाइड्रोको शेयर किन्ने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने भोलि (फागुन १९ गते) अन्तिम दिन रहेको छ। बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१...


सरकारी अस्पताललाई बीमाको औषधि उपलब्ध गराउन मन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘अब पनि औषधि...


बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो । बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता...


आज सर्वोच्चका सबै पेशी किन भए स्थगित ?

काठमाडौँ। सर्वोच्च अदालतमा आजका लागि तय भएको सबै पेशी स्थगित भएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको निधनमा सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो । ८४ वर्षिया श्रेष्ठको शुक्रबार बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । शारदा...


सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

काठमाडौं । सन नेपाल इन्स्योरेन्सको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रुपमा सम्पन्न भएको छ । एजेन्सीहरुको कार्यक्षमता बृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भिजन सफारी सौराहा, चितवनमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख...


संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा

काठमाडौं । पाल्पा सिमेन्ट उद्योग लिमिटेडले आफ्नो व्यावसायिक यात्रा २००९ मा थाले पनि वित्तीय र व्यवस्थापन पक्षमा निरन्तर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले अप्रिल २०१९ देखि क्लिंकर र जनवरी २०२० देखि सिमेन्ट उत्पादन सुरु गरे पनि यसको वित्तीय...