युवा बीमा अभिकर्ताको पलायन रोक्ने सम्बन्धी नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई खुला पत्र
श्री अध्यक्ष शरद ओझा ज्यू, नेपाल बीमा प्राधिकरण शरद ओझा ज्यू, सर्वप्रथम हजुरलाई बधाई छ! नेपालको बीमा क्षेत्रमा सबैभन्दा कान्छो ३२ वर्षे युवा शक्तिशाली नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुनु भएकोमा। तर अफसोच तपाईँ प्रवेश गरी रहँदा म जस्ता युवा...
पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा ३ जना पक्राउ
काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका...
बीमा अभिकर्ता कमिसनको नयाँ दर लागु हुने, अब कति पाँउछन् ?
काठमाडौं । बीमा अभिकर्ताले बीमा गराए वापत पाउदै आएको कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो । नयाँ नियमावली अनुसार २०...
हिमालयन लाइफका बीमालेख नविकरण गर्दा आजदेखि ७५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको छ । कम्पनीका अनुसार व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको...
नागरिक लगानी कोषमा सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने भएका छन्। आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी...
नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगार सृजनामा सहकार्यको सम्झौतामा छलफल
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले फागुन २६ र २७ गते राजधानीमा...
ग्यास उद्योगीहरूको गैरकानुनी हड्तालले सर्वसाधारणलाई सास्ती, सरकार मुकदर्शक
काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास उद्योगीहरूले आफ्नो माग पूरा गराउन आन्दोलन चर्काएपछि सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी लागत, डिलर कमिसन तथा अन्य खर्च वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन थालेपछि बजारमा...
हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन भएको छ । कम्पनीको टिकापुर शाखा कार्यालयमा कार्यरत चौधरीको फागुन १८ गतेका दिन निधन भएको हो । कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरिरहेकी चौधरीको २९ वर्षको अल्प आयु मै...
सोमबार सुनचाँदीको मूल्य कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो...
बीमा प्राधिकरणका नव नियुक्त अध्यक्षले पूर्व अध्यक्षहरुसँग छलफल गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्व अध्यक्षहरुसँग छलफल गर्ने भएका छन् । पूर्व अध्यक्षहरुसँग आज अपरान्ह २ बजे छलफलका लागि आमन्त्रण गरिएको छ । अध्यक्ष ओझाले पूर्व अध्यक्षहरुसँग छलफल गरेर यसअघिका अभ्यासहरुबारे जानकारी...
कालीमाटीमा तरकारीः बन्दा र फर्सी ८, कन्य च्याउ ६० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार बन्दा र हरियो फर्सी ८ रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८...
बलेफी हाइड्रोको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने आज (फागुन १९ गते) अन्तिम दिन रहेको छ। बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१...
प्रतिकित्ता ४४५ रुपैयाँमा छिमेक लघुवित्तको ९० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न...
सानिमा रिलायन्सको साढे १५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी...
एशियन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा ५०% सम्म ब्याज छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याज शुल्कमा छुट दिने निर्णय गरेको छ। कम्पनीले गत माघ मसान्तसम्म बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज...
अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, के के कुरामा दिए सुझाव ?
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला...
राष्ट्र बैंकद्वारा खराब कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्यायो
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब कर्जालाई मध्यनजर गर्दै कर्मचारीको रकम निक्षेप राख्ने सर्तमा परिवर्तन गरेको छ। अब खराब कर्जा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशतसम्म पुगेका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको निक्षेप...
प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालन
काठमाडौं । प्रभु बैंक लिमिटेडले सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्लामा आफ्नो आज आफ्नो ३१२ औं शाखा सञ्चालनमा ल्याएको छ । सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो...
१०० रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कोष स्थिर र दिगो बनाउन मोबाइल रिचार्जबाट योगदान संकलन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। आइतबार झापाको बुद्धशान्तिमा रहेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा उनले नागरिकले सर्वाधिक प्रयोग गर्ने सेवामार्फत...




















