अमेरिकी डलरको मूल्य स्थिर, यूरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३८.४५ रुपैयाँ र बिक्रीमूल्य १३९.०५ रुपैयाँ कायम भएको छ, अघिल्लो दिन पनि यही मूल्य कायम भएको थियो। यस...


कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ‘स्टे होटल भ्याली भ्यू’ बीच छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनश शेयर वापत १६ लाख २०...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै ४९ करोडको आवेदन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा करिव ५० करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङका अनुसार आईपीओमा आज साझ ५ः८ बजेसम्म तीन लाख ७६ हजार ५८९ जनाले ४९...


कालिञ्चोक दर्शनको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर एक सय रुपैयाँका दरको ६०,००,००० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको...


जगदम्बा मोटर्स र अटो ग्रुपले गरे साढे १३ अर्बको व्यापार: टिभिएसमा बढ्दो ग्राहक आकर्षण, ७ अर्ब ऋण लिँदै

काठमाडौँ । शंकर समूहका दुई प्रमुख अटो कम्पनी कम्पनी जगदम्बा मोटर्स र जगदम्बा अटो ग्रुप आर्थिक रूपमा मजबुत बन्दै गएका छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार यी कम्पनीहरूको आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपालको अटोमोबाइल...


कुमारीको एसआईपी तथा अन्य लगानीसम्बन्धी सेवाहरु मोबाइल एपबाटै उपलब्ध

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो ‘कुमारी क्यापिटल’ नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ । जसले सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउने जनाइएको छ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित...


बीचमै बीमा पोलिसी त्याग्ने कारण खोज्दै प्राधिकरण, अध्ययन टोली गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी त्याग कसरी भईरहेको छ भन्ने बिषयमा अध्ययन गर्ने प्रकृया अघि बढाएको छ । प्राधिकरणले जीवन बीमक संघ, प्राधिकरणका पदाधिकारी र विज्ञहरुको टोली नै गठन गरेर यस बिषयमा अध्ययन गर्ने प्रकृया अघि बढाएको...


साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी–सर्ट’ मा डा. राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा। राजीव...


गार्डियन माइक्रो लाइफसहित आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । बजार सामान्य अंकले बढेसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले मूल्य बृद्धि भएको...


उतार–चढावबीच बढ्यो बजारः बिक्री चाप बढ्दा कारोबारमा रौनक, घट्ने यस्ता छन् संकेत!

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै आज नेपाली पुँजी बजारमा दिनभर उतार चढाव देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा बिक्री गर्नेहरु हाबि भएको देखिएको हो ।...


हिमालयन रि इन्स्योरेन्सको १ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । बजार सामान्य अंकले बढेसँगै हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको...


अर्थमन्त्री पौडेल फर्किए पुनःनियमित काममा

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनल घाइते भएका हुन् । कीर्तिपुरस्थित...


सिमेन्ट र जल विद्युतको प्रिमियम आईपिओ भ्रष्टाचार, जबज र प्रिमियममा आईपिओ कहाँ मेल खान्छ प्रम ओलीज्यू ?

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सिमेन्ट र जल विद्युत जस्ता प्राकृतिक स्रोत साधनबाट उत्पादन गर्ने उद्योगहरुले प्रिमियम मूल्यमा आईपिओ निकाल्न लागेकोमा संसदमा गम्भिर ध्यानाकर्षण गराइएको छ । प्राकृतिक स्रोत साधनको दोहन गरी सञ्चालित उद्योगहरुले अंकित मूल्यमै आईपिओ जारी...


सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साही (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन लाइफ एमडीआरटी २०२५’ कार्यक्रम चितवनमा भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम चितवनको सिराइचुली होटलमा उत्साहजनक रुपले...


पाथिभरा विवादले संसदमा हंगामा, ‘राज्य जनताको आवाज दबाउन लाग्यो’

काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङमा निर्माणाधीन पाथिभरा केवलकारको विषयले संसदमा हंगामा सिर्जना गरेको छ। पछिल्लो केही महिनादेखि ‘नो केवलकार’ समूह र सुरक्षाकर्मीबीच भइरहेको विवादलाई लिएर सांसदहरूले प्रतिनिधि सभाको आकस्मिक समयमा सरकारको कडा आलोचना गरेका छन्। सांसदहरूले सरकारले दमनको नीति...


मौद्रिक क्षतिको बीमा निर्देशिका जारी, के छन् नयाँ व्यवस्थाहरु?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षतिको बीमा निर्देशिका जारी गरेको छ । प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि ) तथा वित्तीय संस्थाको धितोबन्धकमा...


सरकारले पाथिभरामा भाई-भाई लडाएर ब्यवसायी पोस्न खोज्यो: लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारलाई व्यवसायीको पक्षपाती भएको आरोप लगाउँदै पूर्वी नेपालको पाथिभरा क्षेत्रमा जारी विवादप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सोमबार प्रतिनिधिसभामा बोल्दै सरकारले जनताको आवाजलाई उपेक्षा गर्दै जबरजस्ती व्यवसायीलाई फाइदा पुग्ने निर्णयहरू गरिरहेको...


एलन मस्कले अमेरिकी संघीय कर्मचारीहरूलाई कामको विवरण दिन चेतावनी, अनुपस्थित भए जागिर गुम्ने

काठमाडौँ ।  अमेरिकी अरबपति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले शनिबार घोषणा गर्दै सबै संघीय कर्मचारीहरूले आफ्नो हप्ताभरि गरेको कामको विस्तृत विवरण दिनुपर्ने बताएका छन्। यदि कसैले यस्तो विवरण पेश नगरेमा त्यसलाई राजीनामा दिएको मानिने चेतावनी उनले दिएका...