निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २४ अर्ब २७ करोड, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन...


सांसद श्रेष्ठको आपत्ति, ‘पाथिभरामा केवलकार बनाउन हजारौं लालिँगुरासको रुख काटिए’

काठमाडौं। सांसद विराजभक्त श्रेष्ठले पाथिभरामा केवलकार निर्माण गर्नको लागि गरिएको जंगल फडानी र दुर्लभ वन्यजन्तुका क्षतिहरुको विरोध गरे। सांसद श्रेष्ठले प्रतिनिधि सभामा बोल्दै भने, ‘पाथिभरामा केवलकार बनाउनको लागि सार्वजनिक जंगल फडानी गरिएको छ, राष्ट्रिय फुल लालिँगुरासको हजारौं रुख काटिएका...


उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?: देवेन्द्र पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङको कार्यकालको सराहना गर्दै उनलाई सम्मान गर्नुपर्ने बताएका छन्। सांसद पौडेलले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भने, कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा...


स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ: सांसद तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था आएको मन्त्रीकै अभिव्यक्तिले...


कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको अन्तिम तयारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठकका एजेन्डाबारे औपचारिक रूपमा खुलासा नगरिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे कुनै निर्णय हुन सक्ने चर्चा चलिरहेको छ। सरकार र...


राष्ट्रसंघको प्रतिबन्ध सूचीमा परेकाको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम बोर्डले उक्त मार्गदर्शन सार्वजनिक गरेको हो। बोर्डले धितोपत्र...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल सिएफटी तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते अनुपालन तथा एएमएल सिएफटीसम्बन्धी तालिम तथा सेमिनार सम्पन्न गरेको छ। बल्थली भिलेज रिसोर्ट, काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रम कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको हो। सेमिनारमा सातै प्रदेशका प्रमुख, विभागीय प्रमुख...


बीमा प्राधिकरणको अध्यक्षमा पुडासैनी, ओझा र डा. बसौलाको नाम सिफारिस, आजै नयाँ अध्यक्ष नियुक्तीको सम्भावना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारलाई ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनासँग लिएको अन्तर्वार्तामा रामशरण...


टाटाको बहुप्रतिक्षित एसयूभी कर्भ ईभी नेपाली बजारमा: ५०२ किमी रेन्ज, मूल्य कति ?

काठमाडौं । टाटाको बहुप्रतीक्षित एसयूभी कर्भ ईभी नेपाली बजारमा भित्रिएको छ। टाटाका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई सार्वजनिक गर्दै मूल्य घोषणा गरेको छ। कम्पनीका अनुसार नेपालमा कर्भ ईभीको टप भेरियन्ट मात्र उपलब्ध हुनेछ। स्टाइलिश डिजाइन र अत्याधुनिक...


शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न भोलि अर्थात फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले...


लमजुङमा भूकम्पको धक्का

काठमाडौं । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...


सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले...


ईभी बीमा बजारमा चीन विश्वकै पहिलो स्थानमा, सनकार टेक्नोलोजीको ई–बीमा सर्वाधिक लोकप्रिय

काठमाडौं । ग्लोबलडाटाको २०२४ इमर्जीङ ट्रेन्डस इन्स्योरेन्स कन्सुमर सर्वेक्षणका अनुसार चीन विश्वमा विद्युतिय सवारी (ईभी) बीमा अपनाउने दरमा अग्रस्थानमा रहेको छ। सर्वेक्षणले विभिन्न देशहरूबाट संकलित तथ्याङ्कका आधारमा चीनमा बीमित सवारी साधनमध्ये २७.२ प्रतिशत ईभी भएको देखाएको छ, जुन विश्व...


यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने

काठमाडौं । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्स बाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन्...


ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ। बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १२ गतेका लागि फलफूल तथा तरकारीहरूको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार यस दिन लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, लाम्चो भन्टा २०...


एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ८ गते शुक्रबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीस्थित गोर्खा होटलमा बिहान ९ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...


साढे तीन लाख कित्ता शेयर बेचेर नरुडे मिर्मिरे लघुवित्तका ११ संस्थापक बाहिरिँदै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। उक्त शेयर किन्न इच्छुक...


नेप्सेमा सीईओको लागि दरखास्त आह्वान (सूचना सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। यसका लागि तोकिएको विषयबाट कम्तीमा स्नातकोत्तर...