यो साता ५ कम्पनीको ३ करोड ६९ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता विभिन्न क्षेत्रका ५ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार छिमेक लघुवित्तको ८ प्रतिशत बोनश शेयर बराबर २३ लाख ८१ हजार ७३७ कित्ता र मंगलबार सान्जेन जलविद्युत कम्पनी...


पुँजी बजार उत्साहको माहोलः ‘ग्रे लिस्ट’ले डराएका लगानीकर्ता, कस्तो होला अबको यात्रा ?

काठमाडौं । पछिल्ला दिनमा सेयर बजार सुधारोन्मुख देखिएको छ। नेप्से हाल २७०० को हाराहारीमा कारोबार भइरहेको छ, जसले लगानीकर्ताको मनोविज्ञानलाई क्रमशः सकारात्मक बनाइरहेको छ। लार्ज क्याप कम्पनीहरूमा गति आउन सक्ने अनुमान गरिएको छ भने मिड क्याप कम्पनीहरूमा समेत राम्रो...


पाथिभरा केवलकारको नाममा रक्तपात मच्चिन सक्ने नेपाली सेनाको चेतावनी !

काठमाडौं । नेपाली सेनाले पाथिभरामा बनाउन लागिएको केवलकारको कारण ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको छ । सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै हजारौं सुरक्षाकर्मी परिचालन गरेर पहिचानवादी आन्दोलन दमन गर्न खोजिरहेको बेला नेपाली सेनाको आज सम्पन्न पृतनापतिहरुको भेलाले पाथिभरा...


राष्ट्र बैंकले एक भुक्तानी प्रदायक कम्पनीको अनुमति पत्र गरेन नविकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल पे टाइम प्रालि’ को अनुमतिपत्र नवीकरण नगरिएको जनाएको छ । केन्द्रीय बैंकका अनुसार नेपाल पे टाइमले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग...


फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९...


पाथीभरा केवलकार विवादः ठेकेदार समूह गुन्डा बोक्दै, स्थानिय र पत्रकारमाथि कुटपिट

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका स्थानीय प्रदर्शनकारीहरूमाथि दमन भएको छ। स्थानीय समुदाय र संरक्षणकर्मीहरूले धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्न केवलकारको विरोध गर्दै आएका थिए। तर, व्यवसायीलाई फाइदा पुर्याउने पोस्न सरकारले प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरिरहेको...


बीमा नियमावलीमा बीमा अभिकर्ताहरूको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघको बिरोध

काठमाडौं । बीमा नियमावलीमा बीमा अभिकर्ताहरुको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघले विरोध जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेशागत बीमा अभिकर्ता संघ नेपालले जारी भएको बीमा नियमावलीले अभिकर्ताहरुलाई निरुत्साही बनाएको भन्दै बिरोध जनाएको हो । नियमावलीले अभिकर्ताहरुको...


प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो । कम्पनीमा आवद्ध ४...


‘ग्रे लिस्ट’ले अर्थतन्त्र धरापमाः वैदेशिक विश्वास गुम्नेदेखि मन्दिको खतरा, वित्तीय क्षेत्रमा कस्तो पर्ला असर?

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको छ। फ्रान्समा जारी बैठकले आगामी दुई वर्षसम्म नेपाललाई सूचीमा राख्ने निष्कर्ष निकालेको हो। नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था भए...


बीमा कम्पनीले कर्मचारीको तलवभत्तामा खर्चिए ५ अर्ब ६० करोड, अग्रस्थानमा हिमालयन लाइफ र सलिको

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको तलव भत्तासहितको सेवा सुविधा उपलब्ध गराएका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार १४...


३४ लाख ७५ हजारमै निसान म्याग्नाइट फेसलिफ्ट बजारमा, उत्कृष्ट डिजाइन र बलियो सुरक्षा फिचर

काठमाडौँ । नेपाली अटो बजारमा निसानले आफ्नो लोकप्रिय एसयूभी म्याग्नाइटको नयाँ फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाली ग्राहकसमक्ष ल्याएको हो। नयाँ म्याग्नाइटमा सुरक्षा, प्रविधि, र डिजाइनमा उल्लेखनीय सुधार गरिएको छ।...


लिबर्टी माइक्रो लाइफ र एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारीबीच बीमा सम्झौता

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेस र एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारी, कालोपूल–५, काठमाडौंबीच सम्पूर्ण ऋणीहरुको बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा २० जना ऋणीहरुको सम्झौता गरि बीमा सेवा सुचारु गरिएको हो। आफ्नो ऋणीहरुलाई भइपरी आउने...


कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा...


लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका...


डेढ लाख घुसमा जग्गा किर्ते गरी क्षेत्रफल बढाइदिने तत्कालीन नापी अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । डेढ लाख रुपैयाँ घुस खाएर जग्गा किर्ते गरी क्षेत्रफल बढाइदिएको आरोपमा नापी कार्यालय, बाराका तत्कालीन अधिकृत दीनानाथ शर्मासहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बाराका जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो...


नेपाल ग्रे लिस्टमा, अर्थतन्त्रमा कस्तो असर गर्ला ?

काठमाडौं । नेपाल फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा परेको छ। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई आगामी दुई वर्षका लागि निगरानी सूचीमा राख्ने निर्णय गरेको हो। यसअघि नेपाल सन् २००९ देखि २०१४ सम्म ग्रे लिस्टमा...


तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१...


सार्वजनिक ऋणको दायित्व जीडीपीको ४५ प्रतिशत नाघ्यो

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको भार ४५ प्रतिशतभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ।...


‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको...


नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण गरेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि. लाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार एक सूचना जारी गर्दै उक्त अनुमतिपत्र नवीकरण नगरिएको जनाएको हो। नेपाल पे...