एलन मस्कले अमेरिकी संघीय कर्मचारीहरूलाई कामको विवरण दिन चेतावनी, अनुपस्थित भए जागिर गुम्ने

काठमाडौँ ।  अमेरिकी अरबपति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले शनिबार घोषणा गर्दै सबै संघीय कर्मचारीहरूले आफ्नो हप्ताभरि गरेको कामको विस्तृत विवरण दिनुपर्ने बताएका छन्। यदि कसैले यस्तो विवरण पेश नगरेमा त्यसलाई राजीनामा दिएको मानिने चेतावनी उनले दिएका...


पाथिभरा केवलकार विवादः आन्दोलन उग्र हुन थालेपछि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौँ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा आजदेखि निषेधाज्ञा लागू गरिएको छ। केबलकार सञ्चालनसम्बन्धी विवादका कारण स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशअनुसार निषेधाज्ञा आज बिहान ५ बजेदेखि अर्को...


हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बसेको थियो। सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारित गरेको...


फुङलिङमा नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा २३ जना घाइते

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार साँझ ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घाइतेमध्ये ११ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी रहेका छन्। घाइते भएकाहरूको जिल्ला अस्पताल ताप्लेजुङमा...


सिमेन्ट निर्यात ४२ करोडले घट्योः भारतको आनाकानीले मारमा उद्योगी, किन लागि रहेको छ धक्का ?

काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटालाई कम गर्न योगदान दिँदै आएको सिमेन्ट निर्यात पछिल्लो समय निरन्तर खस्किँदै गएको छ। अघिल्ला दुई आर्थिक वर्षमा उत्साहजनक देखिएको सिमेन्ट निर्यात चालु आर्थिक वर्ष २०८१/८२ मा भने घट्दो क्रममा रहेको छ। भारतीय बजारमा...


सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो ११९औं शाखा कार्यालय ललितपुरको हरिसिद्धीमा खोलेको छ। यससँगै बैंकको काठमाडौं उपत्यकामा ४० वटा र बाग्मती प्रदेशमा ५६ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन्। हरिसिद्धीमा आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका...


पुँजी बजारमा पहिरो, बिक्रीमा चाप उच्च

काठमाडौँ । शेयर बजारमा पहिरो गएको छ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै बजारमा पहिरो गएको हो ।  यो समाचार तयार पार्दा अर्थात् ११.०५ बजेसम्म बजार ४९.१९ अकंले घटेर...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज फागुन ११ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर...


हिमालयन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आज फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभामा चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।...


कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन ११ गतेका लागि फलफूल तथा तरकारीहरूको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, सेतो...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३८.४५ रुपैयाँ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८...


एभरेष्ट बैंकको ऋणपत्र फागुन १८ गतेदेखि

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही फागुन १८ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र २०९१’ सार्वजनिक निष्कासन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...


सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद थप

काठमाडौं । फागुन ६ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरीदका लागि आवेदन दिने म्याद थपिएको छ। यससँगै फण्डको इकाई खरीदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटोमा फागुन ११ गते...


तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारणसभाले पारित गरेको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) सम्बन्धित शेयरधनीको खातामा पठाइएको छ। हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ।...


प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर संस्थापक व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८०...


नेपाल बैंकको साधारणसभा चैत ६ गते, बुक क्लोज कहिले?

काठमाडौं । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५औं वार्षिक साधारणसभा आउदो चैत ६ गते बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजे बस्ने निर्णय गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको...


ताप्लेजुङमा भयानक दोहोरो झडप, प्रहरी सुरक्षाकर्मी नै असुरक्षित (भिडियो)

काठमाडौं । आईएमई ग्रुपले ताप्लेजुङमा सम्पदा मासेर बनाउन लागेको केवलकारको विरोध गरिरहेको समुहमाथि सुरक्षाकर्मीले दमन गर्न खोज्दा भयानक भिडन्त भएको छ । आन्दोलनकारीहरुले प्रहरी सुरक्षाकर्मीहरुमाथि निर्धात कुटपिट गर्दै लखेटेपछि ताप्लेजुङ सुरक्षा व्यवस्था कुनै पनि बेला कोल्याप्स हुने अवस्थामा पुगेको...


बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नियामक नेपाल बीमा प्राधिकरणले दुषित नियतसाथ बीमा अभिकर्ताको पेशा धरापमा पार्ने केही प्रावधानहरु राखेर नियामवलीको मस्यौदा बनाएको थियो ।...