सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रालि बीच व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रालिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर(जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो...
चीनमा ‘एमजी इएस ५’ सार्वजनिक: एक पटकको चार्जमा ५२५ किलोमिटरसम्म चलाउन सकिने
काठमाडौँ । चीनमा एसयुभी सेग्मेन्टमा बहुप्रतिक्षित विद्युतीय गाडी ‘एमजी इएस५’ सार्वजनिक भएको छ। एसएआईसी मोटर कर्पोरेशनले निर्माण गरेको यो गाडीलाई एक पटकको चार्जमा ५२५ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ। रियर ह्विल ड्राइभ (आरडब्ल्यूडी) को विशेषता रहेको यस गाडीलाई सहर...
सानिमा बैंकमा अरुण कुमार ओझाको १ करोड कित्ता शेयर, यी हुन् सबैभन्दा बढी स्वामित्व भएका शेयरधनीहरु
काठमाडौँ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षबाट प्रस्तावित लाभांश पनि पारित गरेको छ । बैंकले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर भएका शेयरधनीको...
सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको नक्सालमा रहेको अम्रपाली बैंङ्क्वेटमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त...
लयमा फर्किदै हाइड्रोः ३ अर्ब ८१ करोड नाफा आर्जन, २० कम्पनी ऋणात्मक हुँदा अन्यको वित्तीय चित्र कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले हाइड्रोपावर कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनमा सकारात्मक प्रगति देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा...
विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनबीच अनुदान सम्झौतामा हस्तान्तरण
काठमाडौँ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ । मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रत्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको तर्फबाट राजदुतावासबीच सम्झौता भएको...
आत्मनिर्भर लघुवित्तमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक कमाउने १० कम्पनी
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये कुल २० वटाको मात्र मूल्य बृद्धि...
शेयर बजारमा राताम्यः १३ वटै उपसूचक राताम्य हुँदा खुम्चियो परिसूचक, मौद्रिक नीतिको प्रतिक्षा हो ?
काठमाडौँ । बजारमा भारि गिरावट आएको छ । मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक हुने समय नजिकिदै जाँदा बजारमा ओरालो यात्रा तिर अघि बढेको हो । दुई दिन बढेको आज भने राताम्य भएको छ । लगानीकर्ता अहिले मौद्रिक नीति मार्फत...
नेप्सेको घडिमा बजेन ३
काठमाडौँ । शेयर बजार ३ बजे बन्द हुनुपर्ने हो । तर, ३ बजेर ३ मिनेट हुँदा समेत बजार बन्द भएको छैन । नेप्सेमा अहिलेसम्म २ः५३ बजेको अपडेट देखाइरहेको छ। पछिल्लो समय नेप्से सिस्टम थोत्रो भएको भन्दै आम लगानीकर्ताले बेला...
ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ । ङागी गुप्रको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, समिद्ध फाइनान्स, पोखरा फाइनान्स, सिंगटी हाईड्रोपावर, पिपुल्स पावर, हिमालयन उर्जा, सप्तकोशी हाईड्रोपावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिको सर्वाधिक कारोबार भएको...
विदेश पढ्न जानेले ३२ अर्ब १७ करोड नेपालबाट बाहिरियो
काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना ९साउनदेखि असोजसम्म० मा विदेश पढ्न जानले ३२ अर्ब १७ करोड रूपैयाँ लगेका छन्। यो अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड भित्र्याएका छन्। त्यस्तै, उपचारको...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । जसमा रेमिट्यान्स, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिती लगायतका सूचकहरुमा बृद्धि देखिएको छ । यस अवधिमा नेपालमा भित्रने रेमिट्यान्स ११.५...
तीन महिनामा ३ अर्बको बोनस शेयर, साढे १ अर्बको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु. ३ अर्ब ४३ करोड बराबरको बोनस...
कर्मचारीको तलब ३.३६ प्रतिशत वृद्धि, सुदूरपश्चिममा सबैभन्दा बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्मचारी र मजदुरको तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। यो वृद्धि दर अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा कम हो, जब सूचकांक ५.६५ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकले आर्थिक...
बैंक र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९ प्रतिशत, अन्यको कति ?
काठमाडौं । आर्थिक बर्ष २०८१ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन ्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७...
विदेशी मुद्रा सञ्चिति २२ खर्ब, १७.६ महिनाको आयात धान्ने
काठमाडौँ। नेपालमा विदेशी विनिमय सञ्चिति २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार असोजसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १०...
शोधनान्तर स्थिति १.८४ खर्बले बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ ।...
११.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा चार खर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा नेपाल भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेर चार खर्ब ७...
बीमा कम्पनीलाई प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन, एकरुपता अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ। वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न...
जीवन बीमा कम्पनीको व्यवसाय ७%ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सन नेपाल–रिलायबल र नेशनल लाइफअघि
काठमाडौँ । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले बृद्धि भएको छ । देशको राजनीतिक र आर्थिक अवस्थाले विभिन्न लगानीका क्षेत्रमा छाएको समयमा पनि बीमा व्यवसाय सन्तोषजनक तरिकाले अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षको तीन...



















